In this program specially for children you will able to listen some very lovely song by small children.
यो बाल कार्यक्रम ताराबाजी लै लै को सुभारम्भ हो.आफ्नो भाई बहिनी छोरा छोरीलाई न्यूयोर्कबाट संचालित अनलाइन रेडियो कार्यक्रममा सहभागी गराउनुहोस.ताराबाजी लै लै हिमाली स्वरहरू रेडियोको प्रस्तुति हो.नेपाली बाल बालिकालाई नेपाल र नेपाली भाषा चिनाऔ.साहित्य सृजनामा प्रोत्साहन गरौ.
आजलाई भने बाल गीतहरु सुनौ र सबैलाई सुनाऔ
तपाई जुनसुकै शहरमा हुनु भएपनि कार्यक्रममा सहभागी हुन फ़ोन गर्नुहोस ३४७ २४८ ९४२६ अथवा ईमेल लेख्नुहोस nepaliradio@gmail.com






