नमस्ते!
कथा संसारमा आज हामी रामहरी पौडेलको यात्रा सस्मरण अईफल टावरबाट पेरिस हेर्दा प्रस्तुत गर्दै छौ.सस्मरण बाचन गर्दै छन सहदेव.
आफ्नो सृजना एब सुझाबहरु nepaliradio@gmail.com मार्फ़त पठाउनु होला.
कथा संसार सुन्नु भएकोमा धेरै धेरै धन्यबाद.
हिमाली स्वरहरू रेडियो
न्यूयोर्क






