रमेश विकलको कथा लाहुरी भैंसी सुन्नुहोस !

admin December 28, 2008 0


कथा संसारमा स्वागत छ.
नेपाली साहित्यका बरिस्ठ साहित्यकार,कथाकार रमेश विकलको अबसान भएको छ. तर पनी उहाको साहित्य नेपाली साहित्य आकासमा रहिरहने छ .हिमाली स्वरहरू उहाको सम्झनामा चर्चित कथा लाहुरी भैंसीलाई कथा संसारमा प्रस्तुत गर्दै छ .कथा वाचन गर्दै छन सहदेव पौडेल .यो कथा हामीले नया पत्रिका बाट पढेका हौ!
कथा प्रस्तुति राम्रो लागे साथी भाईलाई सुनाउनु होला… राम्रो नलागे हामीलाई लेख्नु होला !
Contact us via email nepaliradio@gmail.com or info@nepaliradio.org
Pls send us your story at Katha Sansar..Katha Sasnar is the presentation of Himali Swarharu,an online Radio from New York.
Thank You for listening!

Leave A Response »