Daily Archives: December 28, 2008 »
रमेश विकलको कथा लाहुरी भैंसी सुन्नुहोस !
कथा संसारमा स्वागत छ. नेपाली साहित्यका बरिस्ठ साहित्यकार,कथाकार रमेश विकलको अबसान भएको छ. तर पनी उहाको साहित्य नेपाली साहित्य आकासमा रहिरहने छ .हिमाली स्वरहरू उहाको सम्झनामा चर्चित कथा लाहुरी भैंसीलाई कथा संसारमा प्रस्तुत गर्दै
Read More »




