हजुर~ कथा सुन्नुहोस~

admin January 3, 2009 0

कथा संसारमा आज हामी छोटो प्रेममय कथा “हजूर” प्रस्तुत गर्दै छौ.यो कथा वाचन  सहदेवले गर्दै छन .यो कथा पनि उनैले लेखेका हुन. तपाई पनि कथा संसारमा आफ्नो कथा सुन्न सुनाउन चाहनु हुन्छ भने  आफ्नो रचना कथा संसारमा पठाउनु होला! यो कथा मन परे साथी भाई लाई सुनाउनु होला…मन नपरे  भने हामीलाई लेख्नु होला. email add:nepaliradio@gmail.com or info@nepaliradio.org यो कथा लेख्नेलाई  सुनको माला ,भन्नेलाई फूलको माला..सुन्नेलाई धन्यबाद्को माला!

Leave A Response »