रंगमंचको प्रस्तुति “आरोह अबरोह” , नेपाली अनलाइन रेडियोको सांगीतिक कार्यक्रम हो .
यो कार्यक्रममा नेपाली संगीत,पुराना आधुनिक गीत,लोक एब भजन र चलचित्रका गीतहरु सुन्न सकिन्छ .
हामी संगीत सर्जक,चलचित्र ,लेखकहरुको चर्चा परिचर्चा संग संगे अन्य बिबिध चाख लाग्दा कुरा गर्छौ.
यो तपाईको आफ्नो कार्यक्रम हो तेसैले सल्लाह र सुझाब लेख्न नभुल्नु होला
नेपाली सगीतको उकालो ओरालो ..सांगीतिक कार्यक्रम आरोह अबरोह
कार्यक्रम प्रस्तुत गर्दै छन अनीता ए सी
सम्पर्क ईमेल anitachhetri@gmail.com






