मेरो कथा मेरो गीत
February 13, 2009 by admin
Filed under मेरो कथा मेरो गीत
प्रेम दिवसको दिन पारेर हामीले मेरो कथा मेरो गीतको अनलाइन प्रसारण सुरुगरेका छौ!
नेपाली एफ. एम. रेडियोको सर्बाधिक लोकप्रिय कार्यक्रम हो मेरो कथा मेरो गीत. कार्यक्रमका निर्माता हुन डियर कल्याण.
डियर कल्याण उक्त कार्यक्रम नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू मार्फ़त बिस्वसमुदायका स्रोताहरुलाई पनि सुनाउन चाहनु हुन्छ.त्यसैले अब हरेक साता नेपाली एफ एम रेडियोबाट प्रसारण भई सकेका सत्य कथाहरु हामी क्रमस यो वेबसाइट मार्फ़त सबैलाई सुनाउने छौ .आज मेरो कथा मेरो गीतमा डियर कल्याण चितवनकी उषाको सत्य कथा बाचन गर्दै छन.
मेरो कथा मेरो गीत अब संसार भरिलाई आफ्नो सल्लाह र सुझाब र सत्य कथाहरु लेखी पठाउनुहोस डियर कल्याणलाई
dear_kalyan@hotmail.com or write us at nepaliradio@gmail.com
































