हिमाली स्वरहरु – भावना र संस्मरण सुन्नुहोस

भावना र संस्मरण सुन्नुहोस

admin March 16, 2009 0


आज कथा संसारमा हामी सुबिन श्रेष्ठको भावना “रात भर निदाउन सकिएन ” र जन्ग्बु शेर्पाको संस्मरण “रातभर तारा गन्दै” प्रस्तुत गर्दै छौ.कथा संसार नेपाली आनलाइन रेडियो को सूनने कथा हरुको संग्रह हो. तपाई आफ्नो कथा,संस्मरण , आत्मकथा ,जीबनी ,निबन्ध सुन्न सुनाउन सक्नु हुन्छ. आफ्नो रचनाहरु पठाउने हाम्रो ईमेल ठेगाना हो….nepaliradio@gmail.com or info@nepaliradio.org
कथाहरु सुन्नु पर्छ…..कथाहरु सुनाउनु पर्छ…लौ एकै छिन कथा संसार भित्र घुम्नु होस.
नेपाली अनलाईन रेडियो
हिमाली स्वरहरू
न्यूयार्क

Share

Leave A Response »