~देशको पाहुना सुन्नुहोस~

admin March 28, 2009 1

कथा संसारमा उत्तम बाबु श्रेष्ठ आफ़्नो भावनात्मक कथा “देशको पाहुना ” सुनाउदै हुनुहुन्छ.कथा संसार नेपाली आनलाइन रेडियो को सुनने कथा हरुको संग्रह हो.तपाई पनि आफ्नो कथा,भावना,संस्मरण,नियात्रा कथा संसारमा सुनाउन सक्नु हुन्छ.आफ्नो सृजनाहरु हामीलाई ईमेलबाट लेखी पठाउनु होस्. आफ्नो प्रतिक्रिया ,सुझाब र सल्लाह दिएर कथा संसारलाई संसार भरी फ़ैलाउन सहयोग गर्नु होस्.nepaliradio@gmail.com or home page www.nepaliradio.org
कथाहरु सुन्नु पर्छ. कथाहरु सुनाउनु पर्छ.
नेपाली अनलाइन रेडियो
न्यूयोर्क

Share

One Comment »

  1. Buddhi Sagar Lamichhane April 9, 2009 at 10:18 am -

    Thank You Uttam Babu Shrestha
    Your story is a reality of present Nepal. The educated people residing in foreign countries are all “DESKA PAHUNA” . The voice of your mother is the voice of Motherland Nepal as a whole. I am really impressed by the story. Once again thanks.
    LL.M., Erasmus School of Law, Erasmus University
    Rotterdam, The Netherlands.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

Leave A Response »