~Himali Sworharu,A Global Nepali Online Radio From New York City ~नेपाली मन र नेपाली पनसंग नजिक~

कोलोराडो साहित्य संगमका कबिताहरु सुन्नुहोस

April 26, 2009 by admin  
Filed under 0PEN MI(



कोलोराडोमा बसोबास गरिरहनु भएका नेपाली साहित्य प्रेमीहरू हरेक महिनाको अन्तिम शनिबार अनेसासको ,अन्त-रास्ट्रीय  नेपाली साहित्य समाज,कोलोराडो च्याप्टरको अगुवाईमा     कुनै साहित्य  सर्जकको निवासमा भेला भएर एक अर्काको साहित्य सुन्ने सुनाउने गर्नुहुन्छ. आज हामीले यहाँ प्रस्तुत गरेको कबिताहरू साहित्य संगमको चौथो श्रृंखलामा प्रस्तुत गरिएको कबिताहरू हुन.यहाँ तपाई
भुपेन्द्र महत,ज्ञानेन्द्र गदाल,पदम बि ,क,किशोर  बि क़ , केशब आचार्य,प्रमोद घिमिरे,प्रभा घिमिरे,इन्दिरा  रेग्मी
अंबिका घिमिरे, कृष्ण घिमिरे,प्रान्जल घिमिरेको कबिताहरू सुन्नु  हुने छ
कबिताहरु  सुन्नु भएकोमा धेरै धेरै धन्यबाद.
आफ्नो रचनाहरु पठाउनुहोस
हाम्रा अन्य कार्यक्रमहरु पनि  सुन्नुहोस


Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org

  • Share/Bookmark

Comments

Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!





Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes