डियर कल्याणको मेरो कथामा “सनदको” कथा
सर्बाधिक लोकप्रिय कार्यक्रम हो मेरो कथा मेरो गीत. कार्यक्रमका निर्माता हुन डियर कल्याण.डियर कल्याण उक्त कार्यक्रम नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू मार्फ़त बिस्वसमुदायका स्रोताहरुलाई पनि सुनाउन चाहनु हुन्छ.त्यसैले अब हरेक साता नेपाली एफ एम रेडियोबाट प्रसारण भई सकेका कथाहरु हामी क्रमस यो वेबसाइट मार्फ़त सबैलाई सुनाउने छौ .आज मेरो कथा मेरो गीतमा डियर कल्याण सनदको सत्य कथा बाचन गर्दै छन.
मेरो कथा मेरो गीत अब संसार भरिलाई अनलाइन मार्फ़त
Dear KalyanKo Mero Katha -Part 5
आफ्नो सल्लाह र सुझाब र सत्य कथाहरु लेखी पठाउनुहोस डियर कल्याणलाई
dear_kalyan@hotmail.com or write us at nepaliradio@gmail.com










इ लोवे थिस प्रोग्राम
Well-loved. Like or Dislike:
5
1
dear kalyan timilai dherai dherai mathi gayeko dekhada ma buddhiman dherai khusi chau
मन परे हरियो, नपरे रातोः
3
1
दादा नमस्कार
दादा iam your great fan.Now iam in NORTH AMERICA(canada) through then also i never miss your program and your single wards of this program . This program really tough my हेअर्ट. दादा म माया गर्छु यो कार्यक्रमलाई a lots. and your voice.Dada i have lots of hope that i will never forget this program in my life दादा keep it up and take care miss you as well as nepal country
यो कार्यक्रमले सफलता को शिकार चुमोस यै नै’ छ मेरो सुवाकमाना
तपाइलाई र तपाइको कार्यक्रमलाई माया गर्ने
आभागी दिल कुमार खड्का
CANADA MONITODA (WINNIPEG )
मन परे हरियो, नपरे रातोः
2
0
मलाई दुको लक्चा आफ्नु सतिहरुको कता सुन्धा, अने मानिस बयर हारक दुका सहनु पर्धो रयाचा,अने सति मेरो बाट धरै धरै माया ६/कुसी छु मा सति दरै टाडाबाट हजुरको कता सुनु पयाकोमा,इ गिवे उ लोत ओफ थन्क्ष फोर उर् गूद कथा,इ रेअल्ली मिस्स उ
ऑल अरे/
धरै
.
मन परे हरियो, नपरे रातोः
1
0
.राम्रो
मन परे हरियो, नपरे रातोः
1
0
म एउटा नेपाली हुना को कारणले आज तपाई को आवाज सुन्दै बसी रहेका छौ . आज म क्यानाडामा भए पनि मलाई तपाईको आवाज सुनिरहूँ जस्तो लाग्छ थाहा छैन यो कस्तो जादू हो . तपाईको कारिक्रम नसुनी निन्द्रा नै लग्देइना .तपाई को आवाज र तपाइको कारिक्रम ले हाम्रो मुटु मै छुन्छ.तब सबैले भन्न थाल्छन कि यो करिक्रम सधै किन आउदेइन..साचै नै यो जिन्दगि भन्नु नै येस्तै रहेछ के गर्नु आफ्नो भाग्य म जे छ तेही हुँदो रहेछ .
मन परे हरियो, नपरे रातोः
3
0
दाई तपाइको कार्यक्रममा सारै राम्रो छ …………..म हाल अमेरिकाको न्यु हाम्प शर म छु यहाँ पनि एमज अफ आम राम्रै टन छ म बिदेस मा छु र पनि यो कार्यक्रम सुन्न पहुदा खुसि लाग्छ ///
मन परे हरियो, नपरे रातोः
0
0
दादा नमस्कार
दादा iam your great fan.Now iam in कतार दोहामा छु i never miss your program and your single wards of this program . This program really tough my हेअर्ट. दादा म माया गर्छु यो कार्यक्रमलाई a lots. and your voice.Dada i have lots of hope that i will never forget this program in my life दादा keep it up and take care miss you as well as nepal
म बिदेस मा छु र पनि यो कार्यक्रम सुन्न पहुदा खुसि लाग्छ ///
दाई यो कार्यक्रमले सफलता को शिकार चुमोस यै नै’ छ मेरो सुवाकमाना
तपाइलाई र तपाइको कार्यक्रमलाई माया गर्ने
मनु कान्छा छिनामखु ,नौ ,भोजपुर
बोबोक ,हाल >दोहा दोहा
मन परे हरियो, नपरे रातोः
3
0
दाई तपाईको यो कार्यक्रम मलाई एकदम मन कार्यक्रम पर्छ !
It makes me cry every single time when I listen to this program.
मन परे हरियो, नपरे रातोः
1
0
hi dada malai tapaiko voice and programme chalaune style dherai man par6. ma every week tapaiko yo dear kalyan progaramme 2 years agadi dekhi sundai ayeko chu. ma yo programme ko regular shrota pani ho. ma
मन परे हरियो, नपरे रातोः
2
0
i am a great fan of dear kalyan’s voice.It makes me cry every single time when I listen to this program……
मन परे हरियो, नपरे रातोः
1
0
dear kalyan tapai ko awazzz la ra tapai ko vhab la mero mann choya ko 6 mai la aja 1st time tapai ko programm suna ko hu suna ko thiya tapai ko crbt pani 6 ra gajal ko tapai lai ma mann dahi nai request gar6u plzzzzz tapi la yas program ma crbt code pani rakhiu dinu ho la ma tapai parti asha badi 6666uuuuuuu
मन परे हरियो, नपरे रातोः
1
0
HELLO DAI NAMASKAR YO KAREKARM MALAI ATINAI MAN PARIYO DAI GINDGIMA MANCHE LAI YSTO BHAIRHANCHA YO KAREKARM JASTAI ARU KAREKAEM SUNEKO THIYM KBAL YO SUNEDA MARO SATHIKO PNI YAD AAUCHA MARO SATHI LAI PNI YASTO BHPYKO THIYO DAI YO KAREKARM RAKHEKOMA HAJURLAI DHANDHABAYD
मन परे हरियो, नपरे रातोः
1
0
दाजु तपाइको कार्यक्रम सारै मन पर्छ र कहिले त आफुलाई समाल्न सक्दिन सधै प्रगति वहा को सुन्ने एच्छा छ दादा तपाइको प्रोग्राम सुन्न पैएन वहने दुखि हुन्छु
मन परे हरियो, नपरे रातोः
3
0
i really apreciate you and your way of telling story. your fantastic and briliant keep ging mrs dear kalyan congratulation
मन परे हरियो, नपरे रातोः
3
0
Dear Kalyan,
I really love your voice and the way you present the real stories. Thank you.
Bikash
मन परे हरियो, नपरे रातोः
3
0
देअर कल्याण दाई तपाई को प्रोग्रामम आतिनैमन पर्यो. यो कार्यक्रम सधै जीवन्त रहिरहोस भन्ने कामना गर्द छु.
मन परे हरियो, नपरे रातोः
2
0
मा यी देअर कल्याण सदा सधै सुन्छु मा बिरानो परदेश मा अजपगल प्रेमी भएर बसिरहेको छ
रमेश lama
मन परे हरियो, नपरे रातोः
2
1
i love your voice bro and this programe also God blessed you all thanks
मन परे हरियो, नपरे रातोः
0
0
hello brother good evening .I like this program.and katha लेखna नपाय pani sunna payako chhu.
मन परे हरियो, नपरे रातोः
1
0
दिअर कल्याण म यो मेरो कथा मेरो गीत कार्यक्रम मेरो मुटुको धड्कन हो म यो कार्यक्रम हरेक हप्ता हजुरको स्वरमा सुन्नको लागि प्रतिक्षा गरिरहन्छु \यो बिरानो प्रदेशमा भए पनि अन्लैन बाट हरेक हप्ता सुन्ने गर्छु \ साएद मेरो जीवन मा पनि यस्तै घटना घटेको कारण होला तेसैले यी यस्ता कथा हरु मन पर्छन \ यो हजुरको स्वरमा अझै सरस्वतीले बास गरुन र यो हजुरको कार्यक्रम पर्गती तर्फ लम्किरहोस सदासर्बदा निरन्तर रहिरहोस सफलता पइरहोस यही छ मेरो सुभकामना
मन परे हरियो, नपरे रातोः
1
0
दादा हजुर कति महान हुनुहुन्छ प्रतक मानिसको मन मुटुमा दिप सरि जली उजालो
दिन सफल हुनुहुन्छ सदै यसरि नै उजालो दिनुहोस र सबै को मनमा रनुहोस र सदै सफल रनुहोस यहि छ मरो सुबकमाना
मन परे हरियो, नपरे रातोः
2
0
दादा हजुर कति महान हुनुहुन्छ प्रतक मानिसको मन मुटुमा दिप सरि जली उजालो
दिन सफल हुनुहुन्छ सदै यसरि नै उजालो दिनुहोस र सबै को मनमा रनुहोस र सदै सफल रनुहोस यहि छ मरो सुबकमाना
i miss this progrem
मन परे हरियो, नपरे रातोः
0
1
मलाई तपाइको प्रोग्राम अतिनै मन पर्छ मा जहिले पनि तपाइको प्रोग्राम सुन्छु अझ वन्नुपर्दा तपाइको आबाज यक्दम मनपर्छ दाजु म तपाइलाई र यस कार्यक्रम unit lai म धेरै सुबकमना दिन्छु
मन परे हरियो, नपरे रातोः
3
0
मलाई लाक्छ यो करिक्रम यही सरल रुप मा चल्छ भनेर
मन परे हरियो, नपरे रातोः
1
0
namaskar,dear kalyan dai
ma hajurkai mitra Tenjing lama
dai maile hajur derai patak email gare ta hajur le mero giti katha kahile pani prasan garnu ba a ni ta khai dai maile ta jani najani baya pani lekheko thiyo tara hajur prasaran garnu bayana kina hola ki mero katha ramro nabayar ? ma hajur sanga samparka garna khoj6u tara hajur ko contant no. chhaina maile Image f.m derai sode ta dinu bayana pls.dai maila 9849061220 ma miss garnula
मन परे हरियो, नपरे रातोः
3
1
मेरो हजुरलाई नमस्कार है दादा
दादा हजुर ले मेरो कथा प्रसारण गर्नु बयान यसमा मेरो अलि गुनासो छ दादा मैले हजुरलाई मेरो सम्पूर्ण कथा पाठ ए को थियो तर हजुर ले किन हो किन प्रसारण गर्नु हुन् किन र मेरो कथा राम्रो नाबयर हजुर को मोबाइल नम्बर पाठ ओ नु ल ? ९८४९०६१२२० मा
मन परे हरियो, नपरे रातोः
1
0
दादा हजुर को कार्यक्रम अतिनै मन पर्छ हजुर महान हुनुहुन्छ .
मन परे हरियो, नपरे रातोः
2
0
मेरो बेस्ट प्रोग्राम इ लोवे थिस १ मी फवोरिते
मन परे हरियो, नपरे रातोः
1
0
बास्तबमा हजुरको आवाज मन नपराउने मान्छे कमै होलान जस्तो लाग्छ,मलाई यो करेक्क्रम निकै मान पर्छ,तेस्मा पनि हजुरको bolne saili निकै मन पर्छ
मन परे हरियो, नपरे रातोः
2
0
दाजु हजुर को कार्यक्रम एदम मोन पर्छा …..अजहि राम्रू संग चल्दै जहोस
मन परे हरियो, नपरे रातोः
2
0
नमस्कार दिअर कल्यर दाजु मलाई हजुरको आवाज सारै नै मन पर्यो
खै के६ त्यो आवजमा सबै दुनियाको मनमा
बस्न सफल भयको छ मैले पनि सानो पत्र पठाएको छु दाजु प्रसारण गरिदिनु होलाहै
हाल मा इंडिया छु मेरो मो,no ८६९९६६४५५० भन्दै बिदा चाहन्छु धन्यबाद
मन परे हरियो, नपरे रातोः
1
0
मन पर्यो दाजु पहिलो पटक सुन्दा आखा बाट आसु खस्स्यो
धरै
मन परे हरियो, नपरे रातोः
0
0
dear kalyan still i hearing yr programe from 5 years ago
i like it yr programe so much…keep on dear kalyan mero katha
मन परे हरियो, नपरे रातोः
0
0
दिअर्कल्यन् कार्य क्रम मलैअसध्येइ मन पर६. खै किन हो किन मा यो कार्येक्रम सुन्दा सुन्दै पागल हुन्छु ! तर पागल भए पनि सुनी रहन्छु !!!!!!
मन परे हरियो, नपरे रातोः
0
0
यो प्रोग्राम मलाई एअक्दमै राम्रो लागछ तेस्मा पनि यो कथा मेरो जीवन संग मेल खाने भएर आझा राम्रो लगयियो…/
मन परे हरियो, नपरे रातोः
2
0
खै कुन शब्दले बयान गरौ यस कार्यक्रम को जहाँ त्यस्ता shaब्दको अभाव छ
मन परे हरियो, नपरे रातोः
1
0
आदरणीय दाजु नमस्कार! हजुरको कार्यक्रम धेरै मन पर्छा धेरै समयको अन्तराल पश्चात आज फेरी यो मरुभूमिमा हजुरको कार्यक्रम “मेरो कथा मेरो गीत” नेट मार्फत सुन्न पाएकोमा ज्यादै खुशी लागेकोछा सदा यसरीनै हजुरको कार्यक्रम सुनिराखना पाइयोस
मन परे हरियो, नपरे रातोः
1
0
हजुर को कथा सारै मार्मिक छ! म यो कथाको कसरी बयान गरू..यो कथा सुन्दाता मेरो आखाको अशु नै रोकिएन….:(
मन परे हरियो, नपरे रातोः
1
0
हि देअर कल्याण इ लिके थिस वेब्सिते
आसिश गुरुङ फ्रोम साउदी अरेवीया
ठंक्स उ .देअर कल्याण..
मन परे हरियो, नपरे रातोः
0
0