~ Himali Sworharu, A Global Nepali Online Radio From New York City ~ नेपाली मन र नेपाली पनसंग नजिक~

पुराना चलचित्रका गीतहरु सुन्नुहोस

April 8, 2009 by admin  
Filed under आरोह अबरोह

You are listening non stop Classic Nepali Film Songs.Write us what do you remember when you listen these songs.Do you know these film’s Name?or Actors of those film?or Singer?Let us know…write us nepaliradio@gmail.com
Have a happy listening!
NepaliOnline Radio
Himali Swarharu Team
New York

  • Share/Bookmark

तीन भिन्न कथाहरु सुनौ

April 8, 2009 by admin  
Filed under कथा संसार


कथा संसारमा आज सृजनाका यात्राको चौथो बिसौनीमा कथाकार मधुबन पौडेल,नीलम कार्की”निहारिका” र सरोज अर्यालले सुनाउनु भएको तीन छुट्टा छुट्टै कथाहरु जस्ताको तेस्तै प्रस्तुत गर्दै छौ.
आफ्नो कथा,निबन्ध,संस्मरण,हामीलाई लेखी पठाउनुहोस. nepaliradio@gmail.com
Thank you for listening!
NepaliOnline Radio
Himali Swarharu
New York

  • Share/Bookmark

सृजनाका यात्राको चौथो बिसौनी सुनौ

April 8, 2009 by admin  
Filed under 0PEN MI(


न्यूयोर्क शहरका नेपाली साहित्य प्रेमीहरू हरेक महिनाको पहिलो आइतबार कुनै साहित्य अनुरागीको घरमा जम्मा भएर आ-आफ्नो सृजनाहरू ,कथा कबिताहरू सुन्ने सुनाउने गर्छन.यो सृजनाका यात्राको चौथो बिसौनी परिता राज भन्डारीको निवास मा अप्रैल ५ मा सम्पन्न भएको थियो.उक्त बिसौनीमा निम्न साहित्य प्रेमीहरुले आफ्नो रचना सुनाउनु भएको थियो.~-)मधु बन पौडेल (कथा),बिनोद रोक्का ,भारती गौतम,गीता खत्री,सीता खरेल,नीलम कार्की”निहारिका”(कथा),सरोज अर्याल(कथा),राम चन्द्र थापा,पुनम काफले,अनुराग शर्मा,पुष्पा गौतम,कमला प्रसाई ,शारदा क्षत्री ,राजेन्द्र श्रेष्ठ,रयान श्रेष्ठ,बिद्या बिमल बराल,हिमाशु कुंवर,परिता राज भण्डारी,सहदेव पौडेल,पूज्यता राज भण्डारी,अमर अधिकारी र ज्योति पौडेल .सृजनाका यात्रामा प्रस्तुत रचना जस्ताको त्यसतै यहाँ सुन्नुहोला ..
कथाहरु सुनना कथा संसार मा क्लिक गर्नुहोला.
धन्यबाद.
नेपाली अनलाइन रेडियो
हिमाली स्वरहरू
न्यूयोर्क

  • Share/Bookmark

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes