हिमाली स्वरहरुको यो ९३औ श्रृंखलामा
- हामी स्वाइन फ्लू भाइरसको बारेमा महत्वपूर्ण स्वास्थ्य चर्चा गर्ने छौ.
- सामुदायिक कुराकानी गर्ने छौ अमेरिका नेपाली समाजका उपाध्यक्ष कमल भट्टराईसंग,
- अज देखि हामी पुस्तक प्रेमी साथीहरुको लागि नया स्तम्भ “पुस्तक चर्चा” पनि सुरु गर्दै छौ.आज पुस्तक एब साहित्य प्रेमी साथी कबिता घिमिरे साहित्यकार भारती गौतमको साहित्यिक कृतिको बारेमा चर्चा गर्दै हुनुहुन्छ.
- सृजनाका स्वरहरुमा गीतकार आचार्य प्रभासंग सृजनात्मक कुराकानी गर्दै उहाको गीत कबिता सुन्ने छौ.
- जीबन यात्रा अनुभबमा गायक एब साहित्यकार हिरण्य भोजपुरेको जीबन यात्रा अनुभबको अन्तिम भाग सुन्ने छौ.
- साथमा हुने छ सुमधुर नेपाली संगीत..
नेपाली अनलाइन रेडियोको अन्य कार्यक्रमहरु पनि सुन्नुहोला!
गुनासा,सल्लाह र सुझाबको लागि इमेल ठेगाना:nepaliradio@gmail.com
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org







Here, you are saying 93rd episode( हिमाली स्वरहरुको यो ९३औ श्रृंखलामा)but coming 91th episod.plz check it out.
Thanks,
मन परे हरियो, नपरे रातोः
0
0
sahadev bhai dhanyabaad, aajko weekend himiswarharu sunera bitaaudaichhu.
khushi laagyo mero interview,ani bhaarati gautamko pustak charchaa,flu sambandhi jaankaari,ani aru sarjak kahuko antarwaarta ko sathaai hiranya bhojpureko jiwan yaatra ,ghanya baad pardeshmaa basera pani shrasthaharuko samman garnu bhayeko chha .hami aabhaari chhau,
didi acharya prabha
मन परे हरियो, नपरे रातोः
0
0
मेरो बिचार मा प्रधानमन्त्री प्रचन्ड ले राजनीतिक समजधारि बिपरित गरेको सेनपति को अबकास को निर्णय अनि रास्ट्रपति यादव् को सेनfपति को पुनर्बहलि सम्बन्धि निर्णय दुबै राम्रो निर्णय होइन।यो रfजनिति सfन्ति प्रकृया लाइ तर्किक् निस्कर्स मा पुरेयौनि नभयेर देस लाइ अझ बढि अराजकता तर्फ धकेल्ने देखिन्छ।येदि नेपालमा येस्तै प्रकार् को रfजनैतिक् खिचातनि रहिरहनिहो भने न त देस मा सन्ति हुन्छ नत समयमा सम्बिधान् नै लेखिन्छ्,बरु देश् झन् डर्लाग्दो गृह युद्द तर्फ धकेलिन्छ। तसर्थ सबै रfज्नितिक् पार्टिहरुले नेपलि जनता ले बगाएको रगत् को महत्त्य लाइ बुझेर अब बन्ने सरकार् मfओबfदि सहित को सर्बदलिय हुनुपर्छ जसले बिर् सहिद् को सपना लै साहाकर् पार्नेछ,देस म दिगो सन्ति स्थापना गर्नेछ।
मन परे हरियो, नपरे रातोः
0
0