Himali Sworharu -Online Radio, Podcasts, Video & Photographs – ~ ९४औ श्रृंखला सुन्नुहोस ~

~ ९४औ श्रृंखला सुन्नुहोस ~

admin May 6, 2009 0



हिमाली स्वरहरुको ९४औ श्रृंखलामा   समाबेश सामाग्रीहरु यसप्रकार छन.

  • बिस्व परिबेशका समाचारहरुको सार संछेप सेरो फेरोमा नेपालको बदलिदो राजनीतिक अबस्थाको छोटो चर्चा गर्ने छौ!साथमा सुन्ने छौ काम चलाऊ  प्रधान मन्त्री पुष्पकमल दाहाल” प्रचंड” ले करीब डेड बर्ष अघि जनमुक्ति  सेनाको अगाडी गरेको र हाल शकास्पद रुपमा  बहिर निस्केको  भाषणको केही अंश
  • स्थानीय गतिबिधि,सुचना र खबर प्रस्तुति हुने छ रत्न पार्कमा
  • सृजनाका स्वरहरुमा मन बहादुर पोखरेल “मधु बिकल”,सबित्रा काफ्ले,गीता खत्री,हस्त गौतम मृदुल र संतोषी ठकुरीको सृजनाहरू सुन्ने छौ.

साथ हुने छ सुमधुर   शान्त संगीत र एउटा नया गीत सुन्ने छौ नूह्य ब्रजाचार्यको संगीतमा , गीतमा रचना छ शिव गौतमको
हिमाली स्वरहरू सुनौ ~अरुलाई पनि सुनाऔ
नेपाली मन र नेपाली पनसंग नजिक


Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
email~ nepaliradio@gmail.com

Share

Leave A Response »