हिमाली स्वरहरु – ~९५औ श्रृंखला सुन्नुहोस ~

~९५औ श्रृंखला सुन्नुहोस ~

admin May 13, 2009 0


हिमाली स्वरहरुको ९५औ श्रृंखलामा  स्वागत छ.यो श्रृंखलामा ,

  • बिस्व परिबेशका समाचारहरुको सार संछेप सुन्ने छौ “सेरो फेरो”मा
  • स्थानीय गतिबिधि ,सुचना र जानकारी हुनेछ रत्नपार्क र हाट बजारमा
  • कबिता घिमिरे  “पुस्तक चर्चामा” आज  डा. दयानन्द बज्राचार्यको पुस्तक चर्चा  गर्दै हुनुहुन्छ ,
  • सृजनाका स्वरहरुमा दुई सुन्दर कबिता सुन्ने छौ ,
  • जीबन यात्रा अनुभबमा आज देखि कथाकार मधुबन पौडेलको साहित्यिक जीबन यात्रा अनुभब सुन्ने छौ
  • साथमा हुने छ सुमधुर नेपाली संगीत,


सुन्नुहोस हाम्रा अन्य कार्यक्रमहरु :
कथा संसार,
डियर कल्याणको मेरो  कथा,
र नेपाली संगीत
नेपालीमन र नेपाली पनसंग नजिक

Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org

email Nepaliradio@gmail.com

Share

Leave A Response »