हिमाली स्वरहरु – ~९६औ श्रृंखला सुन्नुहोस ~

~९६औ श्रृंखला सुन्नुहोस ~

admin May 21, 2009 0



हिमाली स्वरहरुको ९६औ श्रृंखलामा समाबेश सामाग्रीहरु:

  • सेरो फेरो ~ बिश्व एब नेपालका प्रमुख समाचारहरुको सार संछेप.
  • रत्नपार्क ~ स्थानिय गतिबिधि,सूचना,र खबरहरुको जानकारी,
  • पुस्तक चर्चा~ कबिता घिमिरेको प्रस्तुति जसमा आज  बबिता बस्नेतको कथा संग्रहको चर्चा सुन्ने छौ
  • सृजनाका स्वरहरू~बिद्या बिमल बराल,सीता खरेल र परिता राज भंडारीका  कबिताहरु सुन्ने छौ आज.
  • जीबन यात्रा अनुभब~कथाकार मधुबन पौडेलको साहित्यिक जीबन यात्रा अनुभबको दोस्रो भाग


हाम्रा अन्य कार्यक्रमहरु सुन्नुहोस
डियर  कल्याणको मेरो कथा,सुमधुर  नेपाली संगीत, सुन्नेकथाहरुको सग्रह कथा संसार,

कार्यक्रममा आफ्नो सृजना,कबिता रचनाहरू  लेख्नुहोस nepaliradio@gmail.com
— नेपालीमन र नेपाली पनसंग नजिक
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org

Share

Leave A Response »