साहित्यकार गोबिन्द गिरी प्रेरणाको कथा “अंश” आज कथा संसारमा !
कथाकार आफ्नो कथा आफै बाचन गर्दै हुनुहुन्छ.
तपाई पनि आफ्नो कथा,नियात्रा,सस्मरण सुनाउन चाहनुहुन्छ भने आफ्नो कथा लेखी पठाउनु होस
nepaliradio@gmail.com
कथा संसार नेपाली अनलाईन रेडियो न्यूयार्क शहरबाट तयार पारिएको सुन्ने कथाहरुको संग्रह हो.
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org









