~९५औ श्रृंखला सुन्नुहोस ~
May 13, 2009 by admin
Filed under हिमाली स्वरहरु
हिमाली स्वरहरुको ९५औ श्रृंखलामा स्वागत छ.यो श्रृंखलामा ,
- बिस्व परिबेशका समाचारहरुको सार संछेप सुन्ने छौ “सेरो फेरो”मा
- स्थानीय गतिबिधि ,सुचना र जानकारी हुनेछ रत्नपार्क र हाट बजारमा
- कबिता घिमिरे “पुस्तक चर्चामा” आज डा. दयानन्द बज्राचार्यको पुस्तक चर्चा गर्दै हुनुहुन्छ ,
- सृजनाका स्वरहरुमा दुई सुन्दर कबिता सुन्ने छौ ,
- जीबन यात्रा अनुभबमा आज देखि कथाकार मधुबन पौडेलको साहित्यिक जीबन यात्रा अनुभब सुन्ने छौ
- साथमा हुने छ सुमधुर नेपाली संगीत,
सुन्नुहोस हाम्रा अन्य कार्यक्रमहरु :
कथा संसार,
डियर कल्याणको मेरो कथा,
र नेपाली संगीत
नेपालीमन र नेपाली पनसंग नजिक
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
email Nepaliradio@gmail.com
![]() |


































Comments
Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!