हिमाली स्वरहरुको ९७औ श्रृंखला सुन्नुहोस .न्यूयोर्क शहरबाट तयार पारिएको साप्ताहिक अनलाइन रेडियो कार्यक्रमको यो श्रृंखलामा समाबेश सामाग्रीहरु यसप्रकार छन.
- सेरो फेरो~ नेपाल एब बिश्व परिबेशका महत्वपूर्ण समाचारहरुको सारांश.
- रत्नपार्क~ स्थानिय नेपाली समुदायको नेपाली खबर र जानकारी
- सृजनाका स्वरहरू~ साबित्रा काफ्ले,हस्त गौतम मृदुलका कबिता र पूनम काफ्लेको छोटो कथा
- जीबन यात्रा अनुभबमा~ कथाकार मधुबन पौडेलको साहित्यिक जीबन यात्रा अनुभाबको तेस्रो भाग
- साथमा हुने छ सुमधुर नेपाली संगीत.
नेपाली अनलाई रेडियोको अन्य कार्यक्रमहरु सुन्नुहोस
कथा संसार
डियर कल्यानको मेरो कथा
निरन्तर नेपाली संगीत
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org










Sahadev ji, I liked Tensing’s song in the beginning of this news broadcast.
Thanks.
मन परे हरियो, नपरे रातोः
0
0