डियर कल्याणको मेरो कथामा डियर कल्याण आज सुलोचनाको कथा बाचन गर्दै हुनुहुन्छ.
यो कथा नेपाली ऍफ़ एम् रेडियो बाट प्रसारण भई सकेको कथा हो.नेपाल बहिर रहनु भएका स्रोताहरुको मनलाई ध्यानमा राखेर यो कार्यक्रम हामीले न्यूयोर्कको नेपाली अनलाइन रेडियो मार्फ़त सबैलाई सुनाउदै छौ.नेपाली रेडियोको सर्बाधिक लोकप्रिय कार्यक्रम हो मेरो कथा . कार्यक्रमका निर्माता हुन डियर कल्याण!
तपाई पनि आफ्नो कथा ब्यथा डियर कल्याणलाई लेखी पठाउनुहोस.
आफ्नो सल्लाह र सुझाब र सत्य कथाहरु लेखी पठाउनुहोस डियर कल्याणलाई
dear_kalyan@hotmail.com or write us at nepaliradio@gmail.com
नेपाली आनलाइन रेडियो
हिमाली स्वरहरू
न्युयोर्क
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
19 Comments »
Leave A Response »







not good..stupid women.
Hot debate. What do you think?
9
6
thanku to urs suggesting i m serious to listen urs jevia ko katha
Well-loved. Like or Dislike:
8
1
बिचलित् भयो मन उन्को दर्शण नपाउनाले
जन्दगी नै उदासी भो मेरी उनी नआउनाले
दुख सुखमा साथ दिइ अनयासै छोडी गइन्
एक्लै पारी दनियामा म बाट बिरानो भइन्
उनी थिइन सवै थ्याे उनी गइन सवै हरायो
सुमसम्याउदै ति स्मृतिहरु मलाइ रुने गरायो
साँमु पर्छ जुनलाइ सोध्छु तर केही बोल्दैन
म्ान्दिरमा देवतालाइ सोद्धा भेद केही खोल्दैन
अब कस्को साथ मागु म अनी कस्को माया
यो कलेजी नौ चिरा पारी हराइ गयो छाया prem
Well-loved. Like or Dislike:
12
1
oh really sweet i like this story you are really beauty girl
Well-loved. Like or Dislike:
6
0
I like Your Story………Thank u.
मन परे हरियो, नपरे रातोः
4
1
Thank’s
Dear Kalyan Thank’s you very much.
Dear Kalyan please continue go ahead and add more real story of human and take it to other ear so that every body can listern and think about the life.
Email: brajchhetri@yahoo.com
Thank’s you too much thank’s
Thank’s you Dear Kalyan
THAK’S
Atlanta, Georgia,
USA
Well-loved. Like or Dislike:
5
0
राम्रो कथा रैछ ….i love it…thanx….
Well-loved. Like or Dislike:
5
0
मैलेपनि गम्विर पुर्बक सुने मन पर्यो कसैले धोका दियानी कसैले साथ दिने रहेछा जिन्दगीमा मात्र सहनु पर्ने रे६ जिन्दगीमा …..
मन परे हरियो, नपरे रातोः
3
0
Thank’s
Dear Kalyan Thank’s you very much.
Dear Kalyan please continue go ahead and add more real story of human and take it to other ear so that every body can listern and think about the life.
Well-loved. Like or Dislike:
4
0
मलाई यो प्रोग्राम राम्रो लाग्छ धन्यवाद दाजु
मन परे हरियो, नपरे रातोः
2
2
STORY Is a good dear drkalyada
Well-loved. Like or Dislike:
4
0
हेअर्ट तौचिंग स्टोरी, यो कथा को दिदि को कदम राम्रो लग्यो, गोद ब्लेस यौ दिदि फोर द फुतुरे डायस.
मन परे हरियो, नपरे रातोः
3
0
बेस्ट ओफ यौर लक्
सिस्टर ,हजुर को सफल जिन्दगि को कामना गर्छु
मन परे हरियो, नपरे रातोः
0
0
एक्लै पारी दनियामा म बाट बिरानो भइन्उनी थिइन सवै थ्याे उनी गइन सवै हरायोसुमसम्याउदै ति स्मृतिहरु मलाइ रुने गरायोसाँमु पर्छ जुनलाइ सोध्छु तर केही बोल्दैनम्ान्दिरमा देवतालाइ सोद्धा भेद केही खोल्दैनअब कस्को साथ मागु म अनी कस्को मायायो कलेजी नौ चिरा पारी हराइ गयो छाया
मन परे हरियो, नपरे रातोः
1
0
Sulochana .u r the one strong woman.i always respect u .that u done your good job.coz u r the educt.n really thank’s for your second lfpt.n never trun back.what ever done in your life.the first he is not man nor sun.i think so.B happy always.keep simle too with your fml.at last. U r the man n sun.what ever u did.i wishe u all fml .for your brite future.even it is 2lt.coz i just listened today.thank u friend n sulochana.god may with u.
मन परे हरियो, नपरे रातोः
1
0
एस सुलोचना तपाई को कथा सुनेर सारै दुख लाग्यो जीवनमा एस्तो दुख हरु आइ पर्छा.. अबका दिन हरुमा हजुरको जीवनमा राम्रो होस्..एस्तो दुखत त कसैलाई पनि नपरोस …..
मन परे हरियो, नपरे रातोः
2
0
खुसि लाग्यो कि तिमि हरु खुसि छौ
पवन तिम्रो हृदय ठुलो रहेछ
मन परे हरियो, नपरे रातोः
1
0
sis,,,,,, हजुरको जिबन काहानी सुन्न पाउदा ,म यक तर्फबाट दु:खी भय भने ,अर्को तर्फबाट म आनन्दित पनि भय,हजुरको जिन्दगी ,,,,,,,,,,,,,मा भएको यो कुराले हौसला मिल्यो , हो यो हाम्रो गिन्दकी हामीले जस्तो सोच्यो तेस्त्यी हुन्छ ,सग्रस गर्नु पर्दो रहेछ ,आबस्य यकदिन सफल भहिदोरहे छ ,,,,,,,,,,,,,sis i wiss u alwaya happy ok ??????????????????????????????????
.
मन परे हरियो, नपरे रातोः
1
0
मलाई धेरै मन परेओं र मा धेरै दुखी भय तर जिन्दगि कति दुख दै ६ की गर्ने बच्न पर्ने यी दुख का दिन मा धेरी
मन परे हरियो, नपरे रातोः
0
0