~ Himali Sworharu, A Global Nepali Online Radio From New York City ~ नेपाली मन र नेपाली पनसंग नजिक~

~१०१औ श्रृंखला सुन्नुहोस ~

June 30, 2009 by admin  
Filed under हिमाली स्वरहरु


नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको साप्ताहिक श्रृंखलामा  स्वागत छ.
१०१औ श्रृंखलामा समाबेश सामाग्रीहरु यस प्रकार छन..
  • बिस्व एब नेपाल र  नेपाली समुदायको समाचार मूलक प्रस्तुति “सेरो फेरो”
  • सरोज अर्यालको  साप्ताहिक प्रस्तुति “एउटा कुरा”
  • साप्ताहिक सूचना पार्टी हाट बजार ..
  • सृजनाका स्वरहरूमा बिनोद नेउपाने,ठाकुर मन लामा र साबित्रा काफ्लेको कबिता र गीत
  • जीबन यात्रा अनुभाब्मा कथाकार मधु बन पौडेलको साहित्यिक जीबन यात्रा अनुभबको अंतिम भाग
  • सुमधुर नेपाली संगीत जस्तो की..
  • अम्बर गुरुंगको उकाली चड़्दा पसीना पुछने….
  • धर्मं राज थापाको  हरियो डांडा माथि……..
  • नगेन्द्र  प्यासिको तिमी बिनाको जीबन..


आफ्नो रुचिको गीत संगीत सुन्न  र आफ्नो  कबिता गीतहरु पठाउन   ईमेल प्रयोग गर्नुहोस nepaliradio@gmail.com
आफ्नो रचना जुनसुकै समयमा सिधै रेकॉर्ड गर्न  फ़ोन गर्नुहोस 206 457 1999
कार्यक्रम मन परे साथी भिलाई लिंक पठाउनुहोस…गुनासो भए हामीलाई सल्लाह सुझाब दिनुहोस
तपाई जहा हुनु भए पनि हिमाली स्वरहरूले तपाईलाई नेपाली मन र नेपाली पनसंग नजिक ल्याउने  प्रयास गर्छ आवाज मार्फ़त

Have a Happy listening!
Nepali Online Radio Team
www.nepaliradio.org
New York

  • Share/Bookmark

Comments

Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!





अब तपाईं पनि नेपालीमा कमेन्ट लेख्नुहोस्।(Press Ctrl+g to toggle between English and Nepali)

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes