~हिमाली स्वरहरुको ९८औ श्रृंखला सुन्नुहोस~
June 3, 2009 by admin
Filed under हिमाली स्वरहरु
हिमाली स्वरहरुको ९८औ श्रंखलामा समाबेश सामाग्रीहरु :~)
* सेरो फेरो~ नेपाल एब बिश्व परिबेशका महत्वपूर्ण समाचारहरुको सारांश.
* रत्नपार्क~ स्थानिय नेपाली समुदायको नेपाली खबर र जानकारी
* सृजनाका स्वरहरू~ मनु ब्राजाकिको ग़ज़ल,प्रमिला शर्मा र बिजयराज शर्माको कबिता
* जीबन यात्रा अनुभबमा~ कथाकार मधुबन पौडेलको साहित्यिक जीबन यात्रा अनुभाबको चौथो भाग
* साथमा हुने छ सुमधुर नेपाली संगीत.
नेपाली अनलाई रेडियोको अन्य कार्यक्रमहरु सुन्नुहोस
कथा संसार
डियर कल्यानको मेरो कथा
निरन्तर नेपाली संगीत
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
–
































