~१००औ श्रृंखला बिशेष सुन्नुहोस~
June 17, 2009 by admin
Filed under हिमाली स्वरहरु
हिमाली स्वरहरूले आफ्नो अनलाइन प्रशारणको १०० सय हप्ता पूरा गरेको छ.आजको श्रृंखलामा हामी हाम्रै कुरा गर्ने छौ.
सय हप्ता श्रृंखला बिशेष छलफलमा केही स्रोताहरूले गर्नु भएको छलफलको प्रस्तुति
सृजनाका स्वरहरुमा कुमार श्रेष्ठ”घायल” ,मदन गिरी,नारायण श्रेष्ठ,बुद्धि सागर लामिछानेको गीत/कबिता ,गजल सुन्ने छौ.
साथमा हुने छ सुमधुर नेपाली संगीत जस्तो की…
नेपाली हामी रहुला कहा नेपाली नरहे…
असारै महिनामा पानी पर रुझाउने…
तिमी देऊ तिम्रा हातहरु…
बाटो यता उती फुल्ने …
हिमाली स्वरहरुलाई १०० हप्ताको यात्रा सम्म लेराई पुराउन सहयोग गर्नुहरू सम्पूर्ण साथी सहयात्रीलाई धेरै धेरै धन्यबाद!
सरोज अर्याल,अनीता ए सी ,सुमिता,यमुना निरौला,बिभु भुषाल,कमल कुमार,देबकी बिस्ट, दीपक राज काफले,मोती खरेल,
अमित शाह,नारायण श्रेष्ठ,दीपक अधिकारी,तिलक पाठक,धर्मं राज भुषाल,बिष्णु पौडेल,बिजय पौडेल,गोबिंद गिरी प्रेरणा,टंक खडका,अशोक छेत्री,अनि थुप्रै थुप्रै साथी सहयात्री र श्रोता!
१०० हप्ताको यात्रा कतै माया कतै छाया!
न्यूयार्क शहरबाट तयार परिएको अनलाइन रेडियो कार्यक्रम….नेपाली मन र नेपाली पनसंग नजिक
– write us nepaliradio@gmail.com
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
![]() |

































कार्यक्रम को सुरुवात देखी नै आफ्नो अमुल्य समय,स्वर र साथ् दी यहाँ सम्मा आइपुग्न सहयोग गर्नु हुने कार्यक्रम मा सहभागी तथा सम्पुर्ण टिम् लाइ धन्यबाद् र बधाहि का साथै सल्लाह, सुझाब् र माया गर्नु हुने सम्पुर्ण देश् बिदेश् का स्रोता हरुलाइ धन्यबाद् का साथै सदा साथ् को अपेक्छ्या गर्दै ….नेपाली सेवा को ..दसकौ लामो यात्रा सरह हिमालि स्वर हरुको पनि यात्रा सदा र समुन्नत रहोस् मेरो शुभकामना।
With regards
S
मन परे हरियो, नपरे रातोः
0
0
कार्यक्रम को सुरुवात देखी नै आफ्नो अमुल्य समय,स्वर र साथ् दी यहाँ सम्मा आइपुग्न सहयोग गर्नु हुने कार्यक्रम मा सहभागी तथा सम्पुर्ण टिम् लाइ धन्यबाद् र बधाहि का साथै सल्लाह, सुझाब् र माया गर्नु हुने सम्पुर्ण देश् बिदेश् का स्रोता हरुलाइ धन्यबाद् का साथै सदा साथ् को अपेक्छ्या गर्दै ….bbc नेपाली सेवा को ..दसकौ लामो यात्रा सरह हिमालि स्वर हरुको पनि यात्रा सदा र समुन्नत रहोस् मेरो शुभकामना।
With regards
S
मन परे हरियो, नपरे रातोः
0
0