हिमाली स्वरहरु – ~हिमाली स्वरहरुको ९८औ श्रृंखला सुन्नुहोस~

~हिमाली स्वरहरुको ९८औ श्रृंखला सुन्नुहोस~

admin June 3, 2009 0


हिमाली स्वरहरुको ९८औ श्रंखलामा  समाबेश सामाग्रीहरु :~)
* सेरो फेरो~ नेपाल एब बिश्व परिबेशका महत्वपूर्ण समाचारहरुको सारांश.
* रत्नपार्क~ स्थानिय नेपाली समुदायको नेपाली खबर र जानकारी
* सृजनाका स्वरहरू~ मनु ब्राजाकिको ग़ज़ल,प्रमिला  शर्मा र  बिजयराज शर्माको कबिता
* जीबन यात्रा अनुभबमा~ कथाकार मधुबन पौडेलको साहित्यिक जीबन यात्रा अनुभाबको चौथो  भाग
* साथमा हुने छ सुमधुर नेपाली संगीत.

नेपाली अनलाई रेडियोको अन्य कार्यक्रमहरु सुन्नुहोस
कथा संसार
डियर कल्यानको मेरो कथा
निरन्तर नेपाली संगीत

Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org


Share

Leave A Response »