हिमाली स्वरहरुको ९९औ श्रृंखला महाकबी लक्ष्मी प्रसाद देवकोटाको शत बार्षिकी बिशेष.
आजको कार्यक्रममा हामी सृजनाका यात्रा न्यूयोर्कले जून महिनाको पहिलो आइतबार आयोजना गरेको महाकबी देवकोटा शतबार्षिकि बिसेष सृजना यात्रामा केन्द्रित हुने छ.
उक कार्यक्रममा डा.हरी राज भटटराईले प्रस्तुत गर्नु भएको कार्यपत्रको केही अंश सुन्ने छौ
महाकबी देवकोटामा बिद्या बारिधि गर्नु भएका डा.राम प्रसाद शर्माको टिपण्णी र बिचार सुन्ने छौ
साथमा महाकबी देवकोटा प्रति समर्पित कबिता,पबिता बगचंदले गाउनु भएको यात्री गीत सुन्ने छौ .
नेपाली अनलाइन हिमाली स्वरहरुको महाकबी देवकोटा शत बार्षिकी बिशेष
नेपाली मन र नेपाली पनसंग नजिक
हिमाली स्वरहरू १०० श्रृंखला पुगेको अबशरमा हामीले न्यूयोर्कको जैक्सन हाइट्स्मा रहेको मुस्तांग थकाली किचेनमा सोमबार साँझ ५ बजे देखि ६.३० बजे सम्म
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org









