डियर कल्याणको मेरो कथामा डियर कल्याण आज सरिताको कथा बाचन गर्दै हुनुहुन्छ.
यो कथा नेपाली ऍफ़ एम् रेडियो बाट प्रसारण भई सकेको कथा हो.नेपाल बहिर रहनु भएका स्रोताहरुको मनलाई ध्यानमा राखेर यो कार्यक्रम हामीले न्यूयोर्कको नेपाली अनलाइन रेडियो मार्फ़त सबैलाई सुनाउदै छौ.नेपाली रेडियोको सर्बाधिक लोकप्रिय कार्यक्रम हो मेरो कथा . कार्यक्रमका निर्माता हुन डियर कल्याण!
तपाई पनि आफ्नो कथा ब्यथा डियर कल्याणलाई लेखी पठाउनुहोस.
आफ्नो सल्लाह र सुझाब र सत्य कथाहरु लेखी पठाउनुहोस डियर कल्याणलाई
dear_kalyan@hotmail.com or write us at nepaliradio@gmail.com
नेपाली अनलाइन रेडियो
हिमाली स्वरहरू
न्युयोर्क
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org










You can down load some of the episodes.We will keep that download menu for you.Thank you for listening.
मन परे हरियो, नपरे रातोः
2
0
sarita,
i’m so sorry hearing your story. I have been living in canada for long time what i know about passport, he can issue new passport wintin 2 weeks from the date of applied there is two choice he can go to get himeself or passport office will send his passport to his current address
He can fill up requirment application through net and send pic my mail too.
My understaning is that he doesn’t want to see u again and wants to make over it. If he really wanted to come he would have gotton new passport and it againts the law here nobody can keep some body belonging agains the person. He lied on you
good luck
devenyou@hotmail.com
Well-loved. Like or Dislike:
8
0
धेरै राम्रो छ
Well-loved. Like or Dislike:
5
0
wow i like your voice dada and this program too anyway best of luck and god bless u and love you so much no problem sister one day u meet him just pray for god .(…………..)))))) ur lovely sister alisha . god_alisha24 @yahoo .com
मन परे हरियो, नपरे रातोः
3
2
मलाई यो प्रोग्रामम धरै धरै मन पर्ह्च. मा नेपाल मा ने सुन्ने गर्थे र आजकल अस्ट्रेलिया मा पने सुने रहेको छो. प्रकाश पाण्डे ब्रिस्बने अस्ट्रेलिया
मन परे हरियो, नपरे रातोः
4
1
kalyan dai tapaiko yo karyakrm malai sarai nai manparcha ra aja ma kam silsilma south korea ma chu ra pheri aja maile sarita didi ko katha website marphat sune nikai naramailo lago tara ma tapaiko karyakrm praya sadai sunchu ra bhabisema pani yestai naya ra ramra khatha suna pratikcha ma basdai chu
from; sudip karki( asan, south korea]
mob no; o1075234200
मन परे हरियो, नपरे रातोः
3
0
कल्याण दाई, मलाई तपाइको कार्यक्रम “मेरो कथा ” एकदमै मन पर्छ म तपाइको यो कार्यक्रम सधै सुन्ने गर्छु म धेरै चोटी रोइसके भित्र भित्रै कति आँशु खसालिसके सायद मेरो आँखामा चोट लाग्दा मैले आंशु खसालेको थिईन होला तर जब जब बिहिबार दिउसो ठिक १२ बजे ईमेज एफ. एम tune गर्छु खै किन हो भित्र भित्रै आशुको भेल बग्न अनि उर्लिन थाल्छन कल्याण दाई म तपाईलाइ हृदय देखिनै आग्रह गर्छु कि यो तपाईको स्वरलाइ अथवा तपाइको स्वर बाट सजिएको अनि त्यो बाँसुरी को धुन बाट सजिएको एउटा कविता, गजल जे भएपनि हाम्रो रिंग ब्याक टोनमा राखन पाए हामी सबै श्रोताहरु तपाई प्रति आभारी हुने थियौ
Well-loved. Like or Dislike:
7
0
डियर कल्याण जब म नेपालमा थिय. म नेपालमा हुदा मैले तपाइको प्रोगाम सधै चितवन मा रहेको कालिका एफम बाट सुन्नी गर्दथिए . म आज तपाई बाट धेरै टाढा छु . तर यहाँ बसेर पनि तपाइको प्रोगाम सुन्नु पाउदा मलाई धेरै खुशी लागेको छ . तर म तपाइको प्रोग्राम लाइभ सुन्न साकिराको छैन . तपाई बाट प्रसारण हुने प्राय कथा हरुले मलाई कहिले रुवाउनि गर्दछ भने कहिले खुशी बनाउछ. म तपाइलाई आग्रह चाहन्छु दाई यो कार्यक्रमलाई कहिले पनि बन्द नगर्नु होला . यो हामीहरु सबैको मन भित्रको कार्यक्रम हो .
मन परे हरियो, नपरे रातोः
1
0
धन्यवाद र धेरै माया छ यो कर्योक्रम्लाई
मन परे हरियो, नपरे रातोः
3
0
मलाई यो कार्यक्रम अति नै मन पर्छा नेपालमा हुदा नछुटाई सुन्ने गर्थे अहिले बिदेसमा वायर पनि सुन्न पौड धेरै खुसि लग्यो
मन परे हरियो, नपरे रातोः
2
0
डियर कल्याण जब म नेपालमा थिय. म नेपालमा हुदा मैले तपाइको प्रोगाम सधै चितवन मा रहेको कालिका एफम बाट सुन्नी गर्दथिए . म आज तपाई बाट धेरै टाढा छु . तर यहाँ बसेर पनि तपाइको प्रोगाम सुन्नु पाउदा मलाई धेरै खुशी लागेको छ . तर म तपाइको प्रोग्राम लाइभ सुन्न साकिराको छैन . तपाई बाट प्रसारण हुने प्राय कथा हरुले मलाई कहिले रुवाउनि गर्दछ भने कहिले खुशी बनाउछ. म तपाइलाई आग्रह चाहन्छु दाई यो कार्यक्रमलाई कहिले पनि बन्द नगर्नु होला .
मन परे हरियो, नपरे रातोः
0
0