~कोलोराडो नेपाली साहित्य संगमको ५औ श्रृंखला सुनौ~

admin June 4, 2009 0


कोलोराडो नेपाली साहित्य संगमको ५औ श्रृंखलामा स्वागत छ.
अन्तरास्ट्रीय नेपाली साहित्य समाज,कोलोराडो च्याप्टरको आयोजनामा हरेक महिनाको अंतिम शनिबार प्रस्तुत गरिदै आएको साहित्य संगमको ५औ श्रृंखला में  महिनाको ३० तारिखको दिनमा सम्पन भयो.
यसपालिको साहित्य संगममा कबी एब गजलकार मनु ब्राजाकी लागायत  आचार्य प्रभा,प्रमिला शर्मा,बिजय राज शर्मा,प्रमोद घिमिरे,कृष्ण मुरारी ढुन्गेल ,भूपेंद्र महत,ज्ञानेद्र गदाल,समीर आचार्य,मणि बस्नेत,बासुदेब खनाल,प्रभा घिमिरे, तथा बाल कबिहरू  प्रान्जल र प्रसंशा घिमिरेले आफ्नो सृजना बाचन गर्नु भएको थियो.यो संगम साहित्यप्रेमी सरद र सुमी आचार्यको निबासमा जुरेको थियो.
सुनौ साहित्य संगममा बाचित संपूर्ण सृजनाहरू!

नेपाली आनलाइन रेडियो
हिमाली स्वरहरू
न्युयोर्क
email nepaliradio@gmail.com
http://www.nepaliradio.org

Share

Leave A Response »