सांगीतिक प्रस्तुति आरोह अबरोहको चौथो भाग सुन्नुहोस
July 27, 2009 by admin
Filed under आरोह अबरोह
हिमाली स्वरहरू अनलाइन रेडियोको सांगीतिक प्रस्तुति आरोह अबरोहको चौथो भागमा अनीता आज बिबिध नेपाली संगीतहरु प्रस्तुत गर्दै हुनुहुन्छ. यो कार्यक्रममा तपाई आफ्नो रुचिको गीत अनुरोध गर्न सक्नु हुन्छ आफ्नो छोटा मीठा गीत ग़ज़ल हाइकुहरुले
कार्यक्रमलाई थप रुचिकर बनाउने छ . देशबिदेशमा रहनु भएको साथीभाईलाई गीत सम्झना गर्नुहोस संगीत मार्फ़त..
आज आरोह अबरोहमा समाबेश गीतहरु निम्न छन
गुलाम अली
हरीश माथेमा
लोचन भट्टराई
उदय सोतांग
सुगम पोखरेल
नेपथ्य
यो कार्यक्रम तपाईको आफ्नो सांगीतिक कार्यक्रम हो..अनितालाई सम्पर्क गर्ने ईमेल ठेगाना हो
–
Have a happy listening
Himali Sworharu
www.nepaliradio.org
New York
–
![]() |


































Nice to listen this online radio “Himali Sworharu”.Its so clear and the played songs are indeed touching and spellbounding the mind and heart of common people around the world.keep it up always to get victory on musical world through your lovely voice.thank you so much Anita Gi.
मन परे हरियो, नपरे रातोः
0
0