हिमाली स्वरहरुको १०२औ श्रृंखलामा स्वागत छ .
आजको कार्यक्रममा:~
सरोज अर्यालको प्रस्तुति “एउटा कुरा”
आदिकबि भानुभक्त आचार्यको सम्झना
नेपाली रामायण
समुधुर नेपाली संगीत
सृजनाका स्वरहरू…
आफ्नो रुचिको गीत संगीत सुन्न र आफ्नो कबिता गीतहरु पठाउन ईमेल प्रयोग गर्नुहोस nepaliradio@gmail.com
आफ्नो रचना जुनसुकै समयमा सिधै रेकॉर्ड गर्न फ़ोन गर्नुहोस 206 457 1999
कार्यक्रम मन परे साथी भिलाई लिंक पठाउनुहोस…गुनासो भए हामीलाई सल्लाह सुझाब दिनुहोस
तपाई जहा हुनु भए पनि हिमाली स्वरहरूले तपाईलाई नेपाली मन र नेपाली पनसंग नजिक ल्याउने प्रयास गर्छ आवाज मार्फ़त
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org











शुभ रहोस् दिन सधैं
स्वास्थ्य रहोस् सधैं राम्रो
सफल होस् गरेको कामना
बस्न सके सबैको मनमा
उमङ र माया को
बाढी आ उन जीबन मा
शुभ दिन मा जन्मदिनमा
शुभकामना शुभकामना ।।।।
Many Many happy returns of the day ..Happy Birthday to U Sahadevjee
मन परे हरियो, नपरे रातोः
0
0
धरै धरै धन्यवाद छ l बालकाण्ड र अयोध्या काण्ड सारै राम्रो लाग्यो l अर्कन्य काण्ड र किस्किंदा काण्ड पनि upload गर्नु भयेमा म धरै खुशी हुन्थ्ये
मन परे हरियो, नपरे रातोः
0
0