हिमाली स्वरहरुको साप्ताहिक अनलाइन रेडियो कार्यक्रममा समाबेश गरिएका सामाग्रीहरु यसप्रकार छन
- सेरो फेरो~ बिस्व परिबेश,नेपाल र नेपाली समुदायका समाचारहरुको सार संछेप
- नेपाली राजनीती र साहित्यका महान ब्यक्तित्व बी पि कोइरालाको सम्झनामा सरोज अर्यालको “एउटा कुरा”
- आनन्द बिस्ट ,बिजय कुमार थुलुंग र मृदुला कोइराला संगको कुराकानीमा आधारित
- सृजनाका स्वरहरुमा मिलन शाही र बुद्धि सागर लामिछानेको सृजना
- साथमा सुमधुर स्वरका धनि गायक अरुण थापाको सम्झना र सस्मरणका उहाको केही गीतहरु
– Write us at nepaliradio@gmail.com send us your Poem,creation ,choice of Nepali songs and message
Have a happy listening!
Himali Swarharu Radio Team
New York City
http://www.nepaliradio.org










I am randomly listening this online radio and pretty much grateful to be a part of it.Thanks to entire team of Himali Swarharu who has been beautifully creating this kinda programs.Hope to hear many more up coming.Thanks.
मन परे हरियो, नपरे रातोः
0
0