न्यूयोर्क शहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको साप्ताहिक श्रृंखलामा स्वागत छ.
- बिश्व परिबेश,नेपाल,र नेपाली समुदायको खबरहरुको सार संछेप “सेरो फेरो”
- सरोज अर्यालको प्रस्तुति एउटा कुरामा आधिकारकी रिंकू बास्तोला संगको कुराकानी सुन्नु हुने छ
- सूचना र जानकारी हुने छ हाटबजारमा
- सृजनाका स्वरहरू मा पत्रकार एब साहित्यकार बासु रिमाल यात्रीको सम्झना र समर्पण सुन्नुहुने छ
साथमा हुने छ सुमधुर संगीत जस्तो की,
साउने खोला उर्लेर आउदा
माया नमार
सोध्न मन लाग्छ
कार्यक्रमको बारेमा आफ्नो सुझाब वा लेख रचना,कबिता,कथा लेखी पठाउनु होस nepaliradio@gmail.com
–
Have a Happy Listening!
Himali Sworharu Team
New York
www.nepaliradio.org










