~ Himali Sworharu, A Global Nepali Online Radio From New York City ~ नेपाली मन र नेपाली पनसंग नजिक~

~डा. चिन्तामणि योगीलाई सुनौ~

July 26, 2009 by admin  
Filed under 0PEN MI(

न्यूयोर्क शहरबाट तयार पारिएको  हिमाली स्वरहरू अनलाइन रेडियोको प्रस्तुति ओपन माइकमा स्वागत छ.
ओपन माइकमा आजा डा.चिन्तामणि योगी संगको भलाकुसारी,चिंतन र मनन सुन्नु हुने छ.डा.योगी अद्यात्मिक चिन्तक एब प्रबचक हुनुहुन्छ.हिन्दू  बिद्या पीठका सस्थापक डा.योगीको अमेरिका यात्राको क्रममा यो कुराकानी गरेका हौ.डा.योगीको बारेमा थप जान्नको लागी हेर्नुहोस उहाको  यो  वेब घर
http://www.cmyogi.org
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेख्नुहोस र ओपन माइकमा सहभागी बन्नुहोस
nepaliradio@gmail.com

Have a Happy listening!
Himali Sworharu Radio Team
www.nepaliradio.org
New York

  • Share/Bookmark

Comments

Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!





अब तपाईं पनि नेपालीमा कमेन्ट लेख्नुहोस्।(Press Ctrl+g to toggle between English and Nepali)

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes