~ Himali Sworharu, A Global Nepali Online Radio From New York City ~ नेपाली मन र नेपाली पनसंग नजिक~

सृजना यात्राको सातौ बिसौनीको कबिता कथा सुनौ

July 15, 2009 by admin  
Filed under 0PEN MI(


न्यूयोर्क शहरका साहित्य अनुरागीहरुको माशिक भेट घाटको सातौ श्रृंखला हिमाली स्वरहरुको संचालक सहदेबको संयोजकत्वमा  जुलाई ५ तारिखको दिनमा सम्पन्न भएको छ . सृजना यात्रामा यसपाली तीर्थ राज बराल,कमला प्रसाई,   बिकाश बिस्ट, रामचंद्र थापा,बिद्या बिमल बराल,नीलम कार्की निहारिका,मणि बांग्देल,सरोज अर्याल,अनीता ए सी ,सहदेव पौडेल लगायतले आफ्नो आफ्नो सृजना बाचन गर्नु भएको थियो.
आदिकबी भानुभक्त आचार्यको १९७औ जन्म जयन्तीको अबसरमा सबै सर्जकहरुले  आदिकबीको संस्मरण  र रचनाको सम्झना गर्नु भएको थियो.
सृजनाका यात्राको आठौ बिसौनी आगामी अगस्ट महिनाको पहिलो आइतबार साहित्यकार कमला प्रसाइको संयोजकत्वमा हुदै  छ  .

Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org

  • Share/Bookmark

Comments

Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!





अब तपाईं पनि नेपालीमा कमेन्ट लेख्नुहोस्।(Press Ctrl+g to toggle between English and Nepali)

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes