न्यूयोर्क शहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको १०६औ श्रृंखलामा स्वागत छ.
- बिश्व परिबेश,नेपाल,र नेपाली समुदायको खबरहरुको सार संछेप “सेरो फेरो”
- सरोज अर्यालको प्रस्तुति एउटा कुरा
- सूचना र जानकारी हुने छ हाटबजारमा
- सृजनाका स्वरहरूमा हस्याकलाकार नारायण त्रिपाठी संगको कुराकानी ब्यंग कबिताहरू सुन्नुहुने छ
साथमा हुने छ रमाइलो नेपाली संगीत जस्तो की,
मुख र कान भेट भो की….यमन श्रेस्ठको गीत
श्री कृष्ण पुडासैनीको स्वरको गीत
र साली भेनाको गीत
कार्यक्रमको बारेमा आफ्नो सुझाब वा लेख रचना,कबिता,कथा लेखी पठाउनु होस nepaliradio@gmail.com
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
![]() |










