न्यूयोर्क शहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको १०७ औ श्रृंखलामा स्वागत छ.
आजको कार्यक्रममा समाबेश सामग्री यस प्रकार छ
* सरोज अर्यालको प्रस्तुति एउटा कुरामा साइकल बाट बिस्व भ्रमणमा निस्केका
साइकल यात्री फ़ुर्तेन शेर्पा संगको कुराकानी सुन्नु हुने छ
*सृजनाका स्वरहरुमा आज बासुदेब घिमिरे श्रीमद भागबद गीताको महत्व र सार सुनाउदै हुनुहुन्छ
साथमा हुने छ सुमधुर नेपाली संगीत जस्तो की,
प्रशान्त तामांगको नया गीत
पुरानो लोक गीत पनको पात
मिलन लामाको हंगकंग आइ डिले
कार्यक्रमको बारेमा आफ्नो सुझाब वा लेख रचना,कबिता,कथा लेखी पठाउनु होस nepaliradio@gmail.com
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org









