आरोह अवरोहको सातौ शृंखला सुन्नुहोस
August 17, 2009 by admin
Filed under आरोह अबरोह
आरोह अवरोहको सातौ शृंखलामा स्वागत छ. अनीता आज श्रोता साथीहरुको ईमेल बाट प्राप्त चिठ्ठी पत्रको आधारमा यो कार्यक्रम प्रस्तुत गर्दै हुनु हुन्छ .श्रोता साथीहरु आफ्ना प्रियजन,साथीभाई,र परिवारलाई सम्झेर गीत अनुरोध गर्नु हुनेहरु दिन प्रतिदिन बढ्दै हुनुहुन्छ .हामीलाई नियमित गीत अनुरोध इमेलबाट पनि प्राप्त हुने गर्छ… न्यूयार्क शहरबाट तयार पारिएको नेपाली सांगीतिक कार्यक्रम आरोह अबरोहमा सहभागी बन्नुहोस!
फ़ोन गरेर गीत अनुरोध र सम्झना रेकॉर्ड गर्नुहोस .आफ्नो आवाज रेकोर्ड गर्नुहोस १ २०६ ९८४ २७८४
कार्यक्रम प्रस्तोता अनीता
ईमेल
anitachhetri@gmail.com
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org































