भाब सांग्रिलामा मन ब.खड्का, देविका प्रधान,भक्त घिमीरे र ज्ञान बहादुर घले भुटानको सम्झना,अमेरीका बसाई, नेपाली माया र बिछोडको पीडा पोख्दै हुनुहुन्छ अर्जुन प्रधान संग सुन्नुहोस| खेमनाथ दाहाल संग स्वेत पत्र खण्ड काव्यको बारेमा गरिएको कुराकानी