हिमाली स्वरहरु – सिर्जना यात्राको आठौ बिसौनीको प्रस्तुति

सिर्जना यात्राको आठौ बिसौनीको प्रस्तुति

admin August 8, 2009 0


ओपन माइकमा आज सिर्जना यात्राको आठौ बिसौनीमा समाबेश  कविता, गीत र छोटो उपन्यास  सुन्ने छौ…
उक्त  यात्रामा  बिद्दा बिमल बराल,राम चन्द्र  थापा,तिर्थ राज बराल,सरोज अर्याल,सगुन बस्नेत,बिशाल विक्रम शाह, कमला प्रसाई, सित खरेल,विकास बिस्ट,अनिता ए सी,सहदेव पौडेल,र शिला खनाल ले आफ्नो आफ्नो रचनाहरु सुनाउनु भएको थियो.
सिर्जना यात्राको नबौ बिसौनी सेप्टेम्बर महिनाको पहिलो आइतबार  सरोज अर्यालको संयोजकत्वमा हुदै छ…सहभागी बन्नुहोस… इमेल लेख्नु होस्…
nepaliradio@gmail.com

ओपन माइक हिमाली स्वरहरुको एउटा स्वतन्त्र अनलाइन रेडियो कार्यक्रम हो जहाँ हामी सबैको विचार  र आवाजलाई  सहज रुपमा प्रस्तुत गर्छौ…


Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org

Share

Leave A Response »