आरोह अवरोहको सातौ शृंखला सुन्नुहोस
August 17, 2009 by admin
Filed under आरोह अबरोह
आरोह अवरोहको सातौ शृंखलामा स्वागत छ. अनीता आज श्रोता साथीहरुको ईमेल बाट प्राप्त चिठ्ठी पत्रको आधारमा यो कार्यक्रम प्रस्तुत गर्दै हुनु हुन्छ .श्रोता साथीहरु आफ्ना प्रियजन,साथीभाई,र परिवारलाई सम्झेर गीत अनुरोध गर्नु हुनेहरु दिन प्रतिदिन बढ्दै हुनुहुन्छ .हामीलाई नियमित गीत अनुरोध इमेलबाट पनि प्राप्त हुने गर्छ… न्यूयार्क शहरबाट तयार पारिएको नेपाली सांगीतिक कार्यक्रम आरोह अबरोहमा सहभागी बन्नुहोस!
फ़ोन गरेर गीत अनुरोध र सम्झना रेकॉर्ड गर्नुहोस .आफ्नो आवाज रेकोर्ड गर्नुहोस १ २०६ ९८४ २७८४
कार्यक्रम प्रस्तोता अनीता
ईमेल
anitachhetri@gmail.com
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
~१०७औ श्रृंखला सुन्नुहोस~
August 14, 2009 by admin
Filed under हिमाली स्वरहरु
न्यूयोर्क शहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको १०७ औ श्रृंखलामा स्वागत छ.
आजको कार्यक्रममा समाबेश सामग्री यस प्रकार छ
* सरोज अर्यालको प्रस्तुति एउटा कुरामा साइकल बाट बिस्व भ्रमणमा निस्केका
साइकल यात्री फ़ुर्तेन शेर्पा संगको कुराकानी सुन्नु हुने छ
*सृजनाका स्वरहरुमा आज बासुदेब घिमिरे श्रीमद भागबद गीताको महत्व र सार सुनाउदै हुनुहुन्छ
साथमा हुने छ सुमधुर नेपाली संगीत जस्तो की,
प्रशान्त तामांगको नया गीत
पुरानो लोक गीत पनको पात
मिलन लामाको हंगकंग आइ डिले
कार्यक्रमको बारेमा आफ्नो सुझाब वा लेख रचना,कबिता,कथा लेखी पठाउनु होस nepaliradio@gmail.com
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
Asian American Coalition(AAC) Award Ceromony
August 11, 2009 by admin
Filed under News & Blogs
आरोह अबरोहको छैठौ श्रृंखला सुन्नुहोस
August 10, 2009 by admin
Filed under आरोह अबरोह
आरोह अवरोहको छैठौ शृंखलामा अनीता आज श्रोता साथीहरुसंग टेलिफोनमा गरिएको कुराकानीको आधारमा तयार पारिएको छ.श्रोता साथीहरु हरु आफ्ना प्रियजन,साथीभाई,र परिवारलाई सम्झेर गीत अनुरोध गर्नु हुनेहरु दिन प्रतिदिन बढ्दै हुनुहुन्छ .हामीलाई नियमित गीत अनुरोध इमेलबाट पनि प्राप्त हुने गर्छ… न्यूयार्क शहरबाट तयार पारिएको नेपाली सांगीतिक कार्यक्रम आरोह अबरोहमा सहभागी बन्नुहोस!
फ़ोन गरेर गीत अनुरोध र सम्झना रेकॉर्ड गर्नुहोस १ २०६ ३५० ७५९५
सुगम पोखरेलको दुइवोटा गीत पाठशाला अल्बमबाट
कुमार सानु र संजिबनिको गीत पुरानो
गुलाम अलि
अरुण थापा
अमर तन्डुकार
नारायण गोपाल
तारादेवी
कार्यक्रम प्रस्तोता अनीता
ईमेल
anitachhetri@gmail.com
– Himali Sworharu Team
Have happy listening!
www.nepaliradio.org
New York
–
सिर्जना यात्राको आठौ बिसौनीको प्रस्तुति
ओपन माइकमा आज सिर्जना यात्राको आठौ बिसौनीमा समाबेश कविता, गीत र छोटो उपन्यास सुन्ने छौ…
उक्त यात्रामा बिद्दा बिमल बराल,राम चन्द्र थापा,तिर्थ राज बराल,सरोज अर्याल,सगुन बस्नेत,बिशाल विक्रम शाह, कमला प्रसाई, सित खरेल,विकास बिस्ट,अनिता ए सी,सहदेव पौडेल,र शिला खनाल ले आफ्नो आफ्नो रचनाहरु सुनाउनु भएको थियो.
सिर्जना यात्राको नबौ बिसौनी सेप्टेम्बर महिनाको पहिलो आइतबार सरोज अर्यालको संयोजकत्वमा हुदै छ…सहभागी बन्नुहोस… इमेल लेख्नु होस्…
nepaliradio@gmail.com
ओपन माइक हिमाली स्वरहरुको एउटा स्वतन्त्र अनलाइन रेडियो कार्यक्रम हो जहाँ हामी सबैको विचार र आवाजलाई सहज रुपमा प्रस्तुत गर्छौ…
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
~१०६औ श्रृंखलाला सुन्नुहोस~
August 5, 2009 by admin
Filed under हिमाली स्वरहरु
न्यूयोर्क शहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको १०६औ श्रृंखलामा स्वागत छ.
- बिश्व परिबेश,नेपाल,र नेपाली समुदायको खबरहरुको सार संछेप “सेरो फेरो”
- सरोज अर्यालको प्रस्तुति एउटा कुरा
- सूचना र जानकारी हुने छ हाटबजारमा
- सृजनाका स्वरहरूमा हस्याकलाकार नारायण त्रिपाठी संगको कुराकानी ब्यंग कबिताहरू सुन्नुहुने छ
साथमा हुने छ रमाइलो नेपाली संगीत जस्तो की,
मुख र कान भेट भो की….यमन श्रेस्ठको गीत
श्री कृष्ण पुडासैनीको स्वरको गीत
र साली भेनाको गीत
कार्यक्रमको बारेमा आफ्नो सुझाब वा लेख रचना,कबिता,कथा लेखी पठाउनु होस nepaliradio@gmail.com
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
![]() |
आरोह अबरोहमा तपाईका रुचिका संगीतहरु
August 2, 2009 by admin
Filed under आरोह अबरोह
आरोह अबरोहको यो पाचौ श्रृंखलामा अनीता एसी आज स्रोताको रूचि,समर्पण र
प्रेममा समर्पित गीत संगीतहरु तपाई र तपाईका साथी संगीलाई समर्पण गर्दै
हुनुहुन्छ!
सुगम पोखरेल
अन्जू पन्त
१९७४ ए डी
प्रेम पिण्ड चलचित्रको गीत के गरु कसो गरु..
फूलको आँखामा फ़ुलै संसार
प्रतिक्षा गर मेरी मायालु
जॉन साहीको रित्तो सड़क
सोनी निगमको स्वरमा बिरहिको भाकाले
आफ्नो रुचिका गीतहरु अनितालाई ईमेल गर्नुस माया र सम्झानाका साथमा
|
anitachhetri@gmail.com
|
–
Have a happy listening!
www.nepaliradio.org
New York
-
सृजना यात्राकोआठौं श्रृंखला
August 2, 2009 by admin
Filed under News & Blogs
बढ्दैछन नेपाली हरु नेदर्ल्यान्डस् मा
August 2, 2009 by admin
Filed under News & Blogs
दिनेश खरेल नेदर्ल्यान्डस
बढ्दैछन नेपाली हरु नेदर्ल्यान्डस् मा
देशको आथिर्क ,सामाजिक तथा डन्ड हिनता क कारण आफुलाई सुरछित राख्न्न ,गाउ बाट शहर ,शहर बाट बिदेश पलायन हुने नेपाललि हरु कम छै नन ,कोही त देश को आथिर्क स्थितिलाई देखेर रोजगारी तथा शिक्ष आर्जन बर्सेनी ठुलो सन्ख्या नेपालीहरु बिदेशिनी पुगेको त तथ्यन्क ले देखाउदछ यनै कारण ले गर्दा यूरोपको सम्पन साली देश नेदरल्यान्डस् मा नेपाली हरु को सन्ख्या बडाँडै गयको हो कोही नेपालीहरु अबैधनीक रुप म बसोबस् गरेको छन ,उनिहरु दलाल बाट भिजित भिसा ,सेमिनर आदी बाट छोटो समय को भिसा त्समा धरै जसो त दलाल मार्फत दिल्ली हुँदै मलेसिय ,थैल्यान्ड सिङापुर बाट कुनै मुलिक को ट्रन्जित पारी होल्ल्यान्ड एअरपोर्ट मा हात खडा गरी शरणर्थी केश दर्ता गरी बसेका छन भने कोही यहाँ बसी आफ्नो डीपेन्डेन भिसा म बसेकोपनि पाइयको छ नेपाल मा च्याउ उम्रेका जस्तै एजुकेसन कन्सटेल सि बाट पनि थुप्रै नेपाली बिद्यार्थी होल्ल्यान्ड आयको पाईन्छ । उता नेपालमा भएका भुटानि शरणर्थी जीवन बिताइरहेक भुटानइहरुलाई तिस्रो मुलुक मा स्थापना गन्र उदेश्य ले बिभिन्न मुलुकमा जस्तै नेपाली भाषी भुटानी लाई यस् बर्षा मात्रै ६०-७० जना आयको भुटानि शरणर्थी प्रमुक तथा द हेग मा रेस्टउरेन्ट ब्यपार गर्दै आयका राम बहादुर कार्की बताउ छ्न्,भने अर्को तर्फ यूरोपकै बिभिन्न मुलुकमा शरणर्थी केस् गरी सफल नभयका र पुन केश गर्न उददेश्य ले होल्ल्यान्ड आयका नेपाली हरु पनि भेटिन्छन्,अर्को तर्फ यूरोपको देश पोल्ल्यान्ड मा रोजगारी भिसा लगयार नेपालका दलाल हरु पोल्ल्यान्ड मा वोर्क पेर्मित लगाइ होल्ल्यान्ड छिराउने गिरोहो पनि कम छैनन
जे हो जसरि आय पनि जे गरे पनि समुन्द्र पारी को देश मा नेपाली भेटदा गर्व नै लाक्दछ ,तर थुप्रै धन र यहाँ आइपुक्दा उनिहरु ले भोगेको दु ख सुनाउदा कहाँलिनै लाक्दछ होल्ल्यान्डमा बसोबस् गन्रे नेपाली भाषी भुटानी, नेपाल कै नेपाली,बिद्यार्थी तथा अन्य नेपालीहरु अाधिकारीक यती नै छन भनेर किटाङन गर्न नसके पनि १५०० को हाराहरी मा भयको नेदरल्यान्डस् स्थित एक सामाजिक सस्था रास्टिय एकता नेपाल नेदेर्ल्यान्ड को सचिब पीताम्बर शर्मा तिमिल्सिना ले जानकारी गराउनु भयको छ/

































