आरोह अवरोहको आठौ शृंखलामा स्वागत छ. अनीता आज तीजको सेरो फेरोमा रहेर बिभिन्न व्यक्तित्व संग कुराकानी गरेर यो कार्यक्रम प्रस्तुत गर्दै हुनु हुन्छ .श्रोता साथीहरु आफ्ना प्रियजन,साथीभाई,र परिवारलाई सम्झेर गीत अनुरोध गर्नु हुनेहरु दिन प्रतिदिन बढ्दै हुनुहुन्छ .हामीलाई नियमित गीत अनुरोध इमेलबाट पनि प्राप्त हुने गर्छ… न्यू योर्क शहरबाट तयार पारिएको नेपाली सांगीतिक कार्यक्रम आरोह अबरोहमा सहभागी बन्नुहोस!
फ़ोन गरेर गीत अनुरोध र सम्झना रेकॉर्ड गर्नुहोस .आफ्नो आवाज रेकोर्ड गर्नुहोस १ २०६ ९८४ २७८४
कार्यक्रम प्रस्तोता अनीता
ईमेल
anitachhetri@gmail.com
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org







Thanks for audio
Tejaima aaunu vanchu ni aama, Fulkai ka khaja ye maiti Raja I love to hear your voice Aaama.tara aama maile pachadi ko geet chahi sunina coz that wasn’t for me
Thanks
Khem
मन परे हरियो, नपरे रातोः
0
1
How could i download this audio?
Thanks
मन परे हरियो, नपरे रातोः
1
1