~हिमाली स्वरहरुको ११०औ श्रृंखला सुन्नुहोस~
September 5, 2009 by admin
Filed under हिमाली स्वरहरु
हिमाली स्वरहरुको ११०औ श्रृंखलामा समाबेश सामाग्रीहरु निम्न छन:~
- बिश्व,नेपाल र नेपाली परिबेशका महत्व पूर्ण खबरहरुको सार संछेप सुन्ने छौ “सेरो फेरो “
- एउटा कुरामा सरोज अर्याल कुरा गर्दै छन नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी संग
- सृजनाका स्वरहरुमा राम चन्द्र शर्मा,राम चन्द्र थापा र कृष्ण मुरारी दुन्गेलको कबिता सुन्ने छौ
- साथमा सुन्ने छौ सुमधुर नेपाली संगीत जस्तो की,
- बच्चू कैलाशको कल्पनाको गगन…
- माल श्री को धुन….
- जगजीत सिंह र साधना सरगमको स्वरको सुमधुर नेपाली ग़ज़ल…
न्यू योर्क शहरबाट तयार परिएको नेपाली अनलाइन रेडियोको अन्य कार्यक्रमहरु पनि सुन्नुहोस.आफ्नो रचना र भावना रेकॉर्ड गर्नु होस फ़ोन #१ २०६ ३५० ७५९५
ईमेल लेख्नुहोस nepaliradio@gmail.com
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
![]() |

































सहदेव् जि !
आशा गर्दछु कि तपाईंलाई सञ्चै हुनुहुन्छ भनेर अनी हिमाली स्वरहरुमा नयाँ कार्यक्रम नसुनेको केही हप्ता बिते जस्तो लाग्यो । तपाईं दसैंको बिदामा हुनुहुन्छ कि ? up-grade गर्दै हुनुहुन्छ कि ? जे होस् तपाईंको निरन्तर सफलताको कामनाका साथै बडा दसैंको सुखत उपलक्षमा हार्दिक मंगलमयम शुभ कामना ।।।
ए हजुर रेडियो खोल्नुस् न!!!
धेरै भो अन्लाईनमा कुरेर बसेको
हाम्रो सेरोफेरो नसुनेको
भलाकुसारी नसुनेको
लौन हजुर
एउटा हर्षित समाचारको लागि
रेडियो खोल्नुस् न ।।।
तपाईंको नक्कल गर्न खोजेको है त, आखिर फ्यान जो परेँ ।।।
मन परे हरियो, नपरे रातोः
0
0