हिमाली स्वरहरुको १११औ श्रृंखलामा स्वागत छ केही साता देखि कार्यक्रम नियमित गर्न नसकेकोमा दुःख लागेको छ..
कार्यक्रम नियमित गर्न नसकेकोमा छमा याचना गर्दै हामी प्रस्तुत गर्दै छौ ११औ श्रृंखला!
आजको कार्यक्रममा हामी मंगल गीत,शुभ दीपावली संगीत,देउसी र सगुन तम्राकारको नया गीत र केही कबिताहरु सुन्ने छौ..
बिशेष गरी आजको कार्यक्रममा महाकबी लक्ष्मी प्रसाद देवकोटाको सत बार्षिकीको अबसरमा अमेरिकामा हुन गई रहेको
सप्ताह ब्यापी साहित्यिक कार्यक्रमको बारेमा साहित्यकार गोबिन्द गिरी प्रेरणा सग संछिप्त कुराकानी गर्ने छौ …
आफ्नो सल्लाह सुझाब र रचनाहरूको लागी ईमेल लेख्नुहोस :nepaliradio@gmail.com

–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org

it is good for nepali
मन परे हरियो, नपरे रातोः
0
0