शुभ दीपावलीको उजेलो र मंगलमय शुभकामना संगै हिमाली स्वरहरुको ११२औ श्रृंखलामा स्वागत छ.
आजको कार्यक्रममा हामी सुन्ने छौ…
- देउसी भैलो संगीत..
- अमेरिकी रास्ट्रपति बराक ओबामाले शुभ दीपावलीको अबसरमा दिनु भएको शुभकामना संदेश ..
- सामुदायिक गतिबिधि सेरो फेरो
- एउटा कुरामा DRUM (Deshi Rising Up and Moving )ले आयोजना गरेको बिशेस पत्रकार सम्मेलनको रिपोर्ट प्रस्तुत गर्ने छौ
- महाकबी लक्ष्मी प्रसाद देवकोटाको बारेमा रेडियो नेपालले तयार परेको एउटा छोटो रिपोर्ट.
- सृजनाका स्वरहरुमा अन्तरास्ट्रिय नेपाली साहित्य समाज न्यु योर्कले आयोजना गरेको महाकबी देवकोटा जन्म जयन्तिमा
बाचन गरिएका बाल कविहरुको कविताहरु सुन्ने छौ…
- बिकास बिस्टको तिहार सम्झना गीत..
कार्यक्रमको बारेमा आफ्नो सल्लाह र सुझाबहरु लेखि पठाउनुहोस
हाम्रा अन्य कार्यक्रमहरु सुन्नुहोस
जीबन यात्रा अनुभब,
आरोह अवरोह,
ओपन माइक
मेरो कथा मेरो गीत
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
nepaliradio@gmail.com










