सुनौ नेपाली कबिता-अनेसास न्यू योर्क
ओपन माइकमा आज अंतरास्ट्रीय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरले महाबकी देवकोटा जयन्तीको अबसरमा आयोजन गरेको कबिता प्रतियोगितामा बाचन गरिएका कबिताहरू सुनौ.यो कबिता बाचनको सञ्चालन परिता राजभन्डारीले गर्नु भएको थियो.कार्यक्रम बचित कबिता जस्ताको तेस्तै हामी यहाँ प्रस्तुत गर्दै छौ…कबिता बाचन गर्नु हुनेहरुमा अनन्त रिसाल, पुनम काफ्ले, ज्योति पौडेल, परिता राजभन्डारी, बिनोद रोका, सरद निरौला, टेक गुरुङ, गीता खत्री, सिता खरेल, सहदेब पौडेल, सरोज अर्याल, मिलन शाही, मन्जु निरौला, महेश बिक्रम शाह र मधु अर्याल,हरी शर्मा,राम चन्द्र थापा, युबराजसिंह कार्की
उक्त समारोहमा हरी शर्मा प्रथम, रामचन्द्र थापा दोश्रो र युबराजसिंह कार्कीको कबिता तेस्रो भएको थियो
–
हिमाली स्वरहरू अनलाइन रेडियो
www.nepaliradio.org
New York
–
![]() |

































Comments
Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!