~ Himali Sworharu, A Global Nepali Online Radio From New York City ~ नेपाली मन र नेपाली पनसंग नजिक~

नौ वोटा बिबिध संगीत सुन्नुहोस

October 28, 2009 by admin  
Filed under आरोह अबरोह

हिमाली स्वरहरुको  निरन्तर नेपाली संगीत प्रस्तुति   आरोह अबरोहमा. आज हामी नौ वोटा  नेपाली बिबिध संगीत  यहाँ निरन्तर प्रस्तुत गर्दै छौ,यी संगीतहरु  तपाइले कही कतै सुन्नु भएको पनि हुन सक्छ
सुन्नुस त  ..आज हामीले  गीति अल्बम मेरी प्रिय , मन त मेरो स्वदेशमा, झझल्को,सम्झना, मिलाप,गन्तब्य ,यो शिलशिला ,भजन संतको सन्देश  बाट बिबिध गीतहरु यहाँ प्रस्तुत गर्दै छौ..

Have a happy listening!
हिमाली स्वरहरू अनलाइन रेडियो
www.nepaliradio.org
New York

  • Share/Bookmark

Comments

Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!





अब तपाईं पनि नेपालीमा कमेन्ट लेख्नुहोस्।(Press Ctrl+g to toggle between English and Nepali)

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes