~Himali Sworharu,A Global Nepali Online Radio From New York City ~नेपाली मन र नेपाली पनसंग नजिक~

~आरोह अबरोहको नया श्रृंखला सुन्नुहोस ~

November 27, 2009 by admin  
Filed under आरोह अबरोह

हिमाली स्वरहरू अनलाइन रेडियोको  सांगीतिक प्रस्तुति “आरोह अबरोह’मा स्वागत छ.
आजको आरोह अबरोहमा हामी न्यू योर्क  शहरमा  बसोबास गरिरहनु भएका प्रतिभाशाली गायक
सुनील बुढाथोकीलाई मनपरेका केही नेपाली गीतहरु उहाकै आवाजमा सुन्ने छौ .आज समाबेश गीतहरुमा नारायण गोपाल,बच्चू कैलाश,
रामकृष्ण ढकाल,अंजू पन्त,ध्रुब के सी,दीप श्रेष्ठ,
मधु छेत्री, अरुण थापाका स्वरहरू सुन्ने छौ…
आफुलाई मन परेको गीतहरु संगै गुन गुनाउनुहोस हिमाली स्वरहरुको  आरोह अबरोहमा !
आफ्नो रुचिका गीतहरु लेखी पठाउनुहोस  nepaliradio@gmail.com
Happy Listening !
हिमाली स्वरहरू   अनलाइन रेडियो
www.nepaliradio.org
New York
record your voice message
१ २०६३५० ७५९५


  • Share/Bookmark

Comments

Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!





Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes