~हिमाली स्वरहरुको ११४औ श्रृंखला~
November 18, 2009 by admin
Filed under हिमाली स्वरहरु
हिमाली स्वरहरुको ११४औ श्रृंखलामा स्वागत छ .आजको कार्यक्रममा समाबेश सामाग्रीहरु यस प्रकार छन
- समाचार मूलक प्रस्तुति “सेरोफेरो”
- Restaurant opportunities center (ROC -NY )का बोर्ड मेम्बर शैलेश श्रेष्ठ संग रेस्टुरेंट मा काम गर्नेहरुको अधिकारको बारेमा गरिएको कुराकानी सुन्ने छौ “एउटा कुरामा”
- र न्यू योर्कको सिटी हलमा “Paid Sick days “को लागी Nov . १७ मा गरिएको प्रदर्सनमा उपस्थित बिभिन्न city council मेम्बरका बिचारहरू सुन्ने छौ
- सृजनाका स्वरहरुमा बासुदेब घिमिरे एउटा गीत सुनाउदै हुनुहुन्छ
- साथमा सुन्ने छौ सुमधुर नेपाली संगीत
हिमाली स्वरहरू नेपाली मन र नेपाली पनसंग नजिक
आफ्नो रचना सामग्री पठाउनुहोस nepaliradio@gmail.com
आफ्नो रचना सामग्री पठाउनुहोस nepaliradio@gmail.com
–
हिमाली स्वरहरू अनलाइन रेडियो
www.nepaliradio.org
New York
–
![]() |


































Comments
Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!