~ Himali Sworharu, A Global Nepali Online Radio From New York City ~ नेपाली मन र नेपाली पनसंग नजिक~

हिमाली स्वरहरुको ११५औ श्रृंखला

December 1, 2009 by admin  
Filed under हिमाली स्वरहरु


हिमाली स्वरहरुको ११५औ श्रृंखलामा  स्वागत छ .
आजको कार्यक्रममा समाबेश बिशेष सामाग्रीहरु यसप्रकार  छन.

  • बिस्व  एड्स दिवसको अबसरमा महत्वपूर्ण जानकारी सुन्नु हुने छ सेरोफेरोमा
  • गौतम बुद्ध को जन्मथोली लुम्बिनी,कपिलबस्तुको बारेमा चर्चा परिचर्चा गर्न र बिश्व शान्तिको सन्देश फ़ैलाउन मनाउन सुरु गरिएको “कपिलबस्तु दिवस”को बारेमा बेलायतबाट राम कुमार श्रेष्ठ केही जानकारी दिनु हुन्छ “एउटा कुरामा”
  • सृजनाका स्वरहरुमा बिनोद नेउपाने र दिनेश पौडेल कबिता सुनाउनु हुने छ लंडनबाट
  • साथमा सुन्ने छौ सुमधुर नेपाली संगीत~
  • आज हामी आनि छोइंग डोल्मा,राजेश पाइल राई र जनकबी केशरी धर्मं राज थापाको स्वरका गीतहरू सुन्ने छौ



सधै सुन्नुहोस हिमाली स्वरहरू अनलाइन रेडियो
नेपाली मन  र नेपालीपन संग नजिक
www.nepaliradio.org
New York

  • Share/Bookmark

Comments

2 Responses to “हिमाली स्वरहरुको ११५औ श्रृंखला”

  1. बुद्ध जयन्ती संगसंगै आफ्ना केटाकेटीलाई कलम चलाउन उत्प्रेरित गर्नुहोस « Nepal – the country of Mt. Everest and Buddha on April 24th, 2010 12:01 pm

    [...] भए भन्ने जानकारीको लागि हिमाली स्वरहरुसंगको अन्तर्वाता अथवा यो आलेखबाट जानकारी पाउन [...]

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  2. कपिलवस्तु दिवस अभियान: किन, कसरी र कता?‏ « Nepal – the country of Mt. Everest and Buddha on July 4th, 2010 6:15 am

    [...] प्रसारण गरिने अन लाइन रेडियो “हिमाली स्वरहरु” ले मसंग लिएको अन्… मार्फत यस अभियानको बारेमा जानकारी [...]

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!





अब तपाईं पनि नेपालीमा कमेन्ट लेख्नुहोस्।(Press Ctrl+g to toggle between English and Nepali)

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes