~ Himali Sworharu, A Global Nepali Online Radio From New York City ~ नेपाली मन र नेपाली पनसंग नजिक~

हिमाली स्वरहरुको ११६औ शृंखला सुन्नुहोस

December 31, 2009 by admin  
Filed under हिमाली स्वरहरु

स्वागत छ हिमाली स्वरहरुमा
नब बर्ष २०१०को शुभकामना सहित कार्यक्रमको ११६औ
श्रृंखलामा समाबेश सामाग्रीहरु निम्न छ

  • सामुदायिक खबरहरुको प्रस्तुति “सेरो फेरो”
  • समसामयिक कुराकानी को प्रस्तुति “एउटा कुरामा” अधिकारकी लुना रञ्‍जित संग जनगणना २०१०को बारेमा चेतनामुलक कुराकानी सुन्ने हुने छ
  • सृजनाका स्वरहरुमा सगुन बस्नेत र राम चन्द्र शर्मा को सिर्जना सुन्ने छौ.
  • साथमा हुने छ सुमधुर नेपाली संगीत

आज उदित नारायण ,जगदीश समाल र रिमा गुरुंगका स्वरमा रहेका बिबिध संगीत सुन्ने छौ !
हिमाली स्वरहरु न्यु योर्क शहरबाट तयार पारिएको अनलाइन रेडियो कार्यक्रम हो.
www .nepaliradio .org मा   नेपाली संगीत,बिबिध नेपाली रेडियो कार्यक्रम,
कविता कथा,जीबन यात्रा अनुभब,सामुदायिक गतिबिधिका भिडियो र फोटोहरु हेर्न सकिन्छ


Happy Listening!


Himali Sworharu

NepaliOnline Radio Team
New York
www.nepaliradio.org


  • Share/Bookmark

Comments

Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!





अब तपाईं पनि नेपालीमा कमेन्ट लेख्नुहोस्।(Press Ctrl+g to toggle between English and Nepali)

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes