बर्ष २००९ कसरी बित्यो?आउनुहोस सुनौ हिमाली स्वरहरुको यो ११७औ श्रृंखला जहा हामी बिस्वब्यापी रुपमा बर्ष २००९को समाचार मूलक संछिप्त सरो फेरो प्रस्तुत गर्ने छौ!आफ्नो समाचार,बिचार र लेख रचना लेखी पठाउनुहोस
हिमाली स्वरहरू,
नेपाली अनलाइन रेडियो
न्यू योर्क
नेपाली मन र नेपालीपन संग नजिक
www.nepaliradio.org
New York










